लम्की बजारको गुट्खा उद्योगमा बम विष्फोट
२४ साउन, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका- १ लम्की बजारमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समूले सकेट बम विष्फोट गराएको छ । बिहीबार विहान करिब ५ बजेको समयमा उद्योगको गेट नजिकै बम विष्फोट भएको हो । ठूलो आवाजमा बम विस्फोटन भएपछि आसपासका स्थानीय त्रसित भएका छन् । विष्फोटबाट उद्योगको पर्खाल … Continue reading लम्की बजारको गुट्खा उद्योगमा बम विष्फोट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed