विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट

२७ श्रावण, विराटनगर : मोरङको विराटनगर महानगरपालिका मेयरको कार्यालयमा बम विस्फोट भएको छ।  महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट भएको हो। बम विस्फोटबाट मेयरको गाडीमा क्षति पुगेको छ। विस्फोटपछि कार्यालयमा कर्मचारीको भागदौड चलेको थियो। प्रहरीले बम विस्फोट भएको पुष्टि गर्दै विस्फोटमा संलग्न समूहको खोजी भइरहेको बताएको छ। आइतबार … Continue reading विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट