चित्रकार मिश्रको निधन प्रति दुख ब्यक्त

श्राबण २७, सुर्खेत । नेपालका प्रख्यात चित्रकार एवम् लेखक तथा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका पिता मनुजबाबु मिश्रको ८२ वर्षको उमेरमा भएको निधन प्रति विवेकशील साझा पार्टी कर्णाली प्रदेश सुर्खेतले दुख ब्यक्त गरेको छ । कर्णाली प्रदेश इन्चार्ज एबम् केन्द्रिय सदस्य गेहेन्द्र प्रसाद दाहालले शोक बक्तब्य जारी गरी दृढनिश्चयी … Continue reading चित्रकार मिश्रको निधन प्रति दुख ब्यक्त