अंग्रेजी हिज्जे प्रतियोगिता सञ्चालन

भाद्र ३, कालीकोट (रास्कोट) । गुणस्तरीय शिक्षामा टेवा पुगोस् भन्ने उद्येष्यले अंग्रेजी हिज्जे प्रतियोगिताको सञ्चालन गरीएको छ । कालीकोट जिल्लामा क्रियाशिल रास्कोट यूवा तथा बिद्यार्थी सञ्जालले हरेक महिनामा सरकारी तथा निजी बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरु बिच प्रतिष्पर्धाको आरम्भ गरेको हो । कक्षा एक देखि पाँच सम्मका बिद्यार्थीहरुको सहभागितामा मोतीराम माबिमा सम्पन्न … Continue reading अंग्रेजी हिज्जे प्रतियोगिता सञ्चालन