अटो रिक्सा व्यवसायी आन्दोलितः आफ्नो रोजीरोटी खोसेको आरोप
सुर्खेत, ५ भदौ । सुर्खेत जिल्लामा संचालन हुदै आईरहेको अटो व्यवसायीहरुले, सरकारले आफ्नो रोजीरोटी खोस्न खोजेको भन्दै अटो रिक्सा व्यवसायीहरु आन्दोलित भएका छन्। वीरेन्द्रनगर नगरपालिका, बसपार्क व्यवस्थापन समिति र प्रहरीले अटो रिक्सा चालक माथि अनावश्यक कडाई गरेको भन्दै मंगलबार व्यवसायीहरुले प्रदर्शन गरेका हुन्। भौतिक तथा पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था … Continue reading अटो रिक्सा व्यवसायी आन्दोलितः आफ्नो रोजीरोटी खोसेको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed