कञ्चनपुरमा जारी कर्फ्यू हटेसंगै महेन्द्रनगर बजारमा स्थिती सामान्य बन्दै

कञ्चनपुर, ८ भदौ । कञ्चनपुरमा बिहीबार बेलुकी ५ बजेदेखि जारी गरेको कर्फ्यू शुक्रबार बिहान ५ बजे देखि हटाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहान ५ बजेपछि कर्फ्यू खुलेको जानकारी दिएको हो । १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधी जोगाउन प्रहरीले नक्कली अभियुक्त खडा गरेको आरोप लगाउदै आन्दोलन … Continue reading कञ्चनपुरमा जारी कर्फ्यू हटेसंगै महेन्द्रनगर बजारमा स्थिती सामान्य बन्दै