निर्मला हत्या प्रकरणः बबिता र रोशनी पक्राउ
९ भदौ, कञ्चनपुर । निर्मला पन्तको हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले शनिबार बिहान बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ । उनीहरु दिदी बहिनी हुन् । भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट बम दिदी बहिनी पक्राउ परेका हुन् । निर्मला पन्त सोही घरमा गृहकार्य गएका बेला … Continue reading निर्मला हत्या प्रकरणः बबिता र रोशनी पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed