शिविरलाई युद्ध पर्यटनको केन्द्र बनाइन्छ : मुख्यमन्त्री शाही
११ भाद्र सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनसेनाले प्रयोग गरेको शिविरलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने बताएका छन् । तत्कालिन शाही नेपाली सेना र तत्कालिन जनसेना समायोजनपछि आज पहिलोपटक सुर्खेतको दशरथपुरस्थित ब्यारेक पुग्नुभएका मुख्यमन्त्री शाहीले जनसेनाको शिविर संरक्षण गरेर युद्ध पर्यटनका रुपमा विकास गर्नुपर्ने बताए । लडाकुहरु अर्थात् … Continue reading शिविरलाई युद्ध पर्यटनको केन्द्र बनाइन्छ : मुख्यमन्त्री शाही
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed