लायन्सको दोश्रो क्याबिनेट सुर्खेतमा हुने

भाद्र १५, सुर्खेत । लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालको दोश्रो क्याबिनेट बैठक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भएको छ । आगामी कार्तिक १० गते हुने बैठकमा स्वदेशी तथा बिदेशी गरि करिब २५ सय जति हामी सेवा गर्छौ भन्ने भावनाका उद्योगी, ब्यापारी, राष्ट्रसेवक कर्मचारी, शिक्षक, प्राध्यापक तथा बुद्धिजिवी, … Continue reading लायन्सको दोश्रो क्याबिनेट सुर्खेतमा हुने