बड्डिचौरमा पीउने पानीको अभाव टर्यो

बड्डिचौर–सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखी पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा पाँच करोड बढीको लागतमा निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा आएको छ । बड्डिचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पाँच करोड ३७ लाख ९२ हजार लागतमा आयोजना निर्माण गरेर बराहतालको वडा नम्बर ५ र ८ का नागरिकहरुलाई खानेपानी वितरण गरेको हो … Continue reading बड्डिचौरमा पीउने पानीको अभाव टर्यो