२०२६ को विश्वकप आयोजना तीन देशले गर्ने

३० जेठ, काठमाडौं । २०२६ को विश्वकप फुटबल तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

अमेरिका, क्यानडा र मेक्सिकोले विश्वकप आयोजनाको जिम्मा पाएका हुन् । तीन देशबाहेक मोरक्काले पनि विश्वकप आयोजनाका लागि आफ्नो दाबी पेश गरेको थियो ।

अनलाइनखबरबाट

प्रकाशित मितिः बुधबार, जेष्ठ ३०, २०७५     11:09:18 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *