काँक्रेबिहार गोल्ड कप फुटबल प्रतियोगिता २०७८ हुदै

३ कात्तिक, सुर्खेत । काँक्रेबिहार युबा क्लब सुर्खेतले यहि कात्तिक १० गतेदेखि सुर्खेतमा काँक्रेबिहार गोल्ड कप पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सुर्खेत जिल्लाका नौ वटै स्थानीय तहका टिमहरुको सहभागिता रहने बुधबार (आज) आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । क्लबका अध्यक्ष चन्द्र प्रकाश शाहीका अनुसार सुर्खेत …

सुर्खेत जिल्ला फुटबल संघको शुभकामना आदानप्रदान

असोज २१,सुर्खेत । जिल्ला खेलकद् विकास समितिका भूतपूर्व अध्यक्ष एवम् फुटबल खेलाडी स्वर्गीय यज्ञ गुरुङको सम्झनामा अक्षकोष स्थापना गरिने भएको छ । बुधवार(आज) सुर्खेत जिल्ला फुटबल संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा,कार्यक्रमका प्रमुख अथिति वीरेन्द्रनगर नगरपालिकामा प्रमुख देवकुमार सुवेदी उक्त कुरा बताउनु भएको हो । सुवेदीका अनुशार कोषमा व्यक्तिगत रूपमा …

भलिबल प्रतियोगिताको उपाधिकोलागि आयोजक र रुकुमपश्चिम वीच प्रतिष्पर्धा हुने

१३ चैत्र, सुर्खेत । प्रदेशस्तरिय भलिबल प्रतियोगिताको उपाधिकोलागि भोली आयोजक चुलि यूवा क्लब र रुकुम पश्चिम बीच प्रतिस्पर्धा हुने भएको छ । जिल्ला खेलकुद विकास समिति अगाडीको मैदानमा हुने प्रतियोगितामा यी दुबैटोली पहिलो पटक भिड्दैछन् । सेमिफाइनमा चुलिले सल्यानलाई र रुकुमपश्चिमले हाम्रो कम्प्यूटर ईन्टिच्यूटलाई हराउदै उपाधि भेट पक्का गरेको हो …

मैत्रीपूर्ण भलिबल खेलमा पत्रकारको समूह विजयी

१० चैत्र, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भएको पत्रकार र चुली यूवा क्लबबीचको मैत्रिपुर्ण भलिबलमा पत्रकारको टोलीले जित हासिल गरेको छ । चुली यवा क्लबको आयोजना र खेलकुद पत्रकार मञ्चको समन्वयमा भएको खेलमा पत्रकारको टोलीले दुई शुन्यको सोझो सेटमा आयोजकलाई पराजित गरेको हो । प्रदेशस्तरिय भलिबल प्रतियोगिताको पूर्व सन्ध्यामा पत्रकार र …

जिल्ला लिग चरणका खेलहरु चैत्र २१ बाट हुने

८ चैत्र, सुर्खेत । जिल्ला लिग अन्तर्गतको नकआउट चरणका खेलहरु यही चैत २१ गतेदेखि सुर्खेतको बीरेन्द्रनगरमा हुने भएका छन । प्रतियोगितामा सहभागी हुने टोलीले यही चैत १४ गते सम्म टिम दर्ता गरिसक्नुपर्ने जिल्ला फुटबल संघ सुर्खेतले जनाएको छ। प्रतियोगितामा सहभागीको दर्ता ५ हजार एकसय रुपैया टिमदर्ता निर्धारण गरिएको जनाइएको छ …

मेयर कप विजेता खेलाडीहरुलाई ९ नं. वडाद्वारा सम्मान

२ चैत्र, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालय सुर्खेतले आज वडाका फुटवल खेलाडीहरुलाई सम्मान गरेको छ । गत फागुन २६ गते वीरेन्द्रनगरमा सम्पन्न प्रथम मेयर कप फुटवल खेलमा प्रथम स्थान हासिल गर्न सफल ९ नं. वडाका खेलाडीहरुलाई नगद रकम र जर्सी सहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा …

वीरेन्द्रनगर मेयर कपको उपाधि ९ नं. वडाले जित्यो

२६ फागुन, सुर्खेत । वीरेन्द्रनगरमा जारी मेयर कप फुटबलको उपाधि वडा नम्बर ९ ले जितेको छ ।  आज भएको फाइनलमा ९ ले ४ नम्बर वडालाइ २- १ गोल अन्तरले पाखा लगाउदै उपाधि हात पारेको हो । ९ नम्बरका सागर चौधरी र नाराजन गुरुङले एकएक गोल गर्दै टोलीलाइ जित दिलाउनु भयो । …

वीरेन्द्रनगर मेयर कप: १०नं. वडाको विजयी शुरुवात

१९ फागुन, सुर्खेत । १० नम्बर वडाले बीरेन्द्रनगर मेयरकप प्रतियोगिताको उद्घाटन खेलमा बिजयी शुरुवात गरेको छ । स्थानिय सुर्खेत रंगशालामा भएको प्रतियोगितामा १० नम्बर वडाले ३ नम्बर वडालाई ३-१ गोल अन्तरले पराजित गरेको हो । समय अभावले ६० मिनेटमा झारिएको खेल पहिलो हाप गोल रहित बराबरीमा सकिएको थियो । खेलको …

मैत्रिपुर्ण फुटबलमा एन्फा ११ ले कर्णाली सरकारलाई ३-१ गोलले हरायो

३० माघ, सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा आज प्रदेश सरकारको तेश्रो स्थापना दिवसको उपलक्ष्यमा मैत्रिपुर्ण फुटबल प्रतियोगितामा एन्फा ११ ले कर्णाली सरकारलाई ३-१ गोल अन्तरले हराएको छ । वीरेन्द्रनगर स्थित नवनिर्मित रंगशालामा भएको प्रतियोगिता कर्णाली सरकार विरुद्ध एन्फाले पेनाल्टी सुटआउटमा जित निकालेको हो । एक घन्टा भएको खेलमा दुबैतर्फबाट एक/एक …

कर्णाली सरकार र एन्फा ११ बीच मैत्रिपुर्ण फुटबल प्रतियोगिता

कर्णालीको राजधानी बीरेन्द्रनगरमा भोली कर्णाली सरकार र एन्फा ११ बीच मैत्रिपुर्ण फुटबल प्रतियोगिताको हुने भएको छ । कोभिड १९ पछि सुस्ताएको फटबल गतिविधिलाई चलाएमान बनाउन प्रतियोगिता आयोजना गर्न लागिएको हो । कोरोना कहरका कारण गत चैत १० देखि बन्द भएका भएको खेलकुद गतिविधि पुनः सञ्चालन गर्न लागिएको जिल्ला फुटबल संघ …