‘नेपाल बैंक लिमिटेड’ डिजिटल सुर्खेत बनाउने महा-अभियानमा

४ चैत्र, सुर्खेत ।आज देखि देशको पहिलो पुरानो बैंक नेपाल बैंक लिमिटेडले डिजिटल सुर्खेत बनाउने महा-अभियानमा शुरु गरेको गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई QR कोड मार्फत डिजिटल पेमेन्टको शुरुवात गर्दै डिजिटल सुर्खेत बनाउने महा-अभियान शुरु गरेको हो । कार्यक्रमका प्रमुख अतिथी नेपाल बैंक लिमिटेड सञ्चालन समितिका अध्यक्ष एवं नेपाल …

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

३ चैत, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य आज फेरी बृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको हाल रहेको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ । त्यस्तै निगमले हवाई ईन्धन (आन्तरिक उडानतर्फ) खुद्रा …

Blush Rush सामाग्री नेपाली बजारमा

२२ फागुन, काठमाण्डौं । नारी सौन्दर्यकालागि चर्चित अमेरिकन Blush Rush का ‘लक्जरी ब्यूटी र कस्मेटिक सामाग्री अब नेपालमा पनि उपलब्ध भएको छ । संघीय राजधानी काठमाण्डौंको दरवार मार्गबाट Blush Rush का सामाग्रीहरु अनलाइनबाट खरिद गर्ने व्यवस्था रहेको Blush Rush नेपालका संचालक अञ्जना श्रेष्ठले बताउनुभयो । हामीले नारी सौन्दर्यकालागि स्वास्थ्यमा कुनै …

सुर्खेत जिल्लाका सहकारी संस्थाहरु संग अन्तरक्रिया सम्पन्न

२५ माघ, सुर्खेत । जिल्ला सहकारी संघ लि. सुर्खेत र आरएमडिसी लघुवित्त वित्तिय संस्थाको संयूक्त आयोजनामा सुर्खेत जिल्लाको सहकारी संस्थाहरुसंग आरएमडिसीको अन्तरक्रिया” नामक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल केन्द्रीय बहुउद्धेश्यीय सहकारी संघ लि.का संचालक चन्द्र प्रसाद थानीले सहकारी क्षेत्रको बिकासका लागी सहकारी संस्थाहरु उत्पादन ब्यवसायीकरण र …

घरको नक्सा बनाउनेदेखि घर निर्माण अब एउटै ठाउँबाट

२९,मंसिर सुर्खेत । करिब एक दशक लामो अनुभव संहालेका अनुभवी इन्जिनियरहरुले गुणस्तरीय सेवा दिने उद्देश्यका साथ घरका लागि नक्सा बनाउनेदेखि निर्माण गर्नेसम्मका सबै काम एकै ठाउँबाट दिने जनाएका छन् । आइतबार वीरेन्द्रनगरमा रहेको आवास क्षेत्र नजिकै रंगशालाको पूर्वपट्टी युनिभर्सल डिजानिङ्ग एण्ड कन्सल्टेन्सी कार्यालयको उद्घाटन गर्दै युवा इन्जिनियरहरुले घर निर्माणका सम्पूर्ण …

अत्यावश्यक बाहेकका कामका लागि बैंक नआउन राष्ट्रिय बाणिज्य बैंक सुर्खेतको आग्रह

भदौ २७, सुर्खेत । राष्ट्रिय बाणिज्य बैंक सुर्खेतका प्रमुख लिलाराम ढुंगानाले अत्यावश्यक बाहेकका कामका लागि बैंक नआउन सेवाग्राहीलाई आग्रह गर्नुभएको छ  । एक सातादेखि बन्द रहेको राष्ट्रिय बाणिज्य बैंक सुर्खेतले आईतबार देखि आफ्नो सेवा सुरु गर्न लागेको छ । एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि सील गरिएको बैंकले अत्यावश्यक बाहेकका …

सानाकिसान सहकारीद्धारा किसानलाई हातेट्याक्टर

७,असार सुर्खेत। गुर्भाकोट नगरपालिका कृषिशाखाको सहयोगमा परिवर्तन महीला सानाकिसान कृषि सहकारी सस्था गुमी सुर्खेतले आफ्ना सदस्यहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । गुर्भाकोट नगरपालिकाको ५० प्रतिशत अनुदान र किसानहरुको ५० प्रतिशत लगानीमा हाते ट्याक्टर वितरण गरिएको सस्थाकी प्रवन्धक दीमा राना मगर जानकारी दिनुभयो । साविकको गुमी गाविस हाल गुर्भाकोट नगरपालीका …

दैलेखका घरमालिकद्वारा लकडाउन अवधिको घरभाडा छुट

१,असार दैलेख । दैलेखका एक मनकारी समाजसेवी युवा तथा पुर्ब युवा संघ दैलेखका अध्यक्ष ओमजंग थापाले लकडाउन अवधिको घरभाडा नलिने घोषणा गर्नु भएको छ विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका कारण आम मानिसहरूको जनजीवन अस्तव्यस्त बनेको छ । कोरोना भाइरस नियन्त्रणका लागि नेपालमा झण्डै तिन महिना भन्दा माथि पुग्न लागेको लकडाउनका …

एशियन लाईफ इन्स्योरेन्सद्धारा दैलेखको दुल्लुमा बीमा चेक हस्तान्तरण

१ असार, सुर्खेत । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दैलेखको दुल्लुमा मृतकको घरमै पुगेर बीमा रकम हस्तान्तरण गरेको छ । बीमितको मृत्युपछि उनका परिवारलाई घरमै गएर चेक हस्तान्तरण गरिएको हो । प्रस्ताबिक शाखा दैलेखका प्रमुख मिलन श्रेष्ठकका अनुसार दैलेखको दुल्लु नगरपालिका वडा नं २ का मृतक नरीबहादुर कामीको आमा जलधरि …

ज्योती विकास बैंकद्वारा सुर्खेतमा करिब ३६ करोड ऋृण प्रवाह

१७ जेठ, सुर्खेत । ज्योति विकास बैंक सुर्खेत शाखाले आज सुर्खेतमा शाखा स्थापना भएको तेश्रो बार्षिक उत्सव मनाएको छ । बैंकका शाखा प्रवन्धक जीवन जोशीका अनुसार बैंकले सुर्खेतमा आज कै दिन २०७४ सालबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट सेवा शुरु गरिएको ज्योती विकास बैंकको हाल सुर्खेतमा ३१ सय ८५ जना …