दुनियाँको एकमात्र घडी, जसमा कहिल्यै १२ बज्दैन

१२ अंकलाई धेरैले अशुभ मान्दछन् । कसैलाई दशा लाग्दा वा आपत पर्दा मेरो त बाह्र बज्यो भन्छन् धेरै मान्छेहरु । बाह्र बजेको समय पनि धेरैले अशुभ काल ठान्छन् र कतै यात्रा गर्दा बाह्र बजेको समय छल्ने गर्दछन् । तर जति छले पनि एक दिन अर्थात् २४ घण्टामा २ पटक त …

वैज्ञानिकहरूले यो दुर्लभ ‘हिँड्ने माछा’ लोप हुनबाट कसरी जोगाउन खोजेका छन्

यो लोपोन्मुख ह्याण्डफिश अहिले तास्मानिया, अस्ट्रेलियाको सानो क्षेत्रमा पाइन्छ। उसका पखेटाहरू हात जस्तै देखिन्छन्। यो पौडेको भन्दा हिँडे्को धेरै देखिन्छ। वैज्ञानकिहरू यसलाई जोगाउने प्रयत्नमा छन्।

९ दिनसम्म हिँडेर मालिकलाई टोक्न पुग्यो कुकुर

अहिले एउटा कुकुर सोसल मिडियामा चर्चित छ । त्यस कुकुरले जुन कार्य गर्यो, त्यो थाहा पाउँदा तीनछक पर्नुको विकल्प छैन । एउटा कुकुर आफ्नो मालिकसँग बदला लिनका लागि ९ दिनसम्म हिँडिरह्यो । अनि १ सय किलोमिटर दूरी हिँडेर मालिकलाई भेट्यो र टोक्यो । अमेरिकाको न्यू मेक्सिकोमा यो घटना भएको हो …

सुपरहिरो ! यसरी बचाए चार तलामाथि झुन्डिएका बच्चालाई

फ्रान्सको पेरिसमा एक युवकले अपार्टमेन्टको चौथो तल्लामा झुन्डिरहेको बच्चालाई आफ्नो ज्यान जोखिममा राखेर बचाएका छन् । शनिबार अपरान्ह रुइमाक्र्स-डोर्मोएको एक अपार्टमेन्टको बार्दलीमा चारवर्षे बालक झुन्डिएका थिए । बाबु किनमेलका लागि बाहिर गएको बेलामा खेल्दै गरेका बच्चा एक्कासी बार्दलीमा झुन्डिएका थिए । तर, ‘सुपर हिरो’ले बचाएका छन् । बाटोमा हिँडिरहेका २२ …

यो हो दुनियाँको अग्लो रुखघर

यो अद्भुत घरको सिर्जना गर्ने व्यक्तिको दाबी छ कि घर बनाउनु अघि उनलाई भगवानको आदेश प्राप्त भएको थियो र आदेश अनुसार उनले त्यस अद्भुत रचना गरे । दाबी नगरुन् पनि किन ? ती व्यक्तिले दुनियाँकै सबैभन्दा अग्लो रुखघर अर्थात् ट्री हाउस निर्माण गरे । अमेरिकाको टेनिसी राज्यस्थित क्रासभिले सहरमा विश्वको …

अनुमान फेल खाएपछि लिङ्ग काटिदिए

एजेन्सी: दुईजना ‘झोलाछाप डाक्टर’ले आफ्नो अनुमान फेल खाएपछि एउटा क्रुर घटना गराएका छन् । भारतको झारखण्ड राज्यस्थित चतरा जिल्लास्थित झटखोरीमा दुई ‘झोलाछाप डाक्टर’ले एक नवजात शिशुको लिङ्ग काटिदिएका छन् । जसले गर्दा नवजात शिशुको ज्यानै गएको छ । आरोपी ती ‘कथित डाक्टर’हरुले आफ्नो झुठ लुकाउनका लागि नवजात शिशुको लिङ्ग नै काटिदिएका …

नकरात्मक टिप्पणी गर्नु उनीहरुको बुझाईको लेभल हो : रवीना देशराज

२०–चैत्र  काठमाडौं  रवीना देशराज समकालीन समाज भन्दा बेग्लै सोच राख्ने ब्यक्तिका रुपमा चिनिन्छिन् । उनी लैंगिकताका विषयमा परम्परागत सोच विपरित धारणा राखेर र आफ्नो विकिनी तस्बिर सार्वजनिक गरेर पनि चर्चामा छिन् । अभिनेत्री प्रियंका कार्कीसँगै विकिनीमा उनको तस्बिर सामाजिक सञ्जालमा पोष्ट भएपछि त्यसले ठूलै चर्चा पायो । उनका छोरा आयुष्मान …

औंठीमा अब औंला छिराउने होइन, औंठीले औंला छेड्ने चलन आयो

अहिलेसम्म औंठी दिएर प्रेमिकालाई प्रपोज गर्ने चलन थियो । तर अब प्रेम प्रस्ताव गर्ने तरिका बदलिनेवाला छ । यदि इन्स्टाग्रामको पछिल्लो ट्रेण्डलाई मान्ने हो भने बेलायतमा औंठी अब लगाउने चिजको रुपमा रहेन । औँठी अब कानको लोतीमा छेडेर लगाउने गहना जस्तै औँला छेडेर लगाउने गहना बनेको छ । सायद प्रेम …

सानो कारणले हवाइजहाजभित्रै झडप, आकस्मिकरुपमा विमान अवतरण

सामान्य विषयमा झडप हुँदा डच एयरलाइन्सको विमान आकस्मिकरुपमा अवतरण गर्नेपरेको छ । दुबईबाट एम्सटर्डमका लागि उडेको डच एयरलाइनको जहाज हालै अष्ट्रियाको भियनामा आकस्मिक अवतरण गर्नुको कारण भने निकै रोचक छ । मध्य आकाशमा जहाज उडिरहेको बेला एकजना यात्रुले पादेको विषयमा विवाद हुँदा जहाजभित्र झडप भएपछि पाइलटले भियनामा आकस्मिक अवतरण गराउनु …