कालिकोटको तिलागुफा महत्वपूर्ण पर्यटकिय स्थल

१३ चैत्र, कालिकोट । पर्यटक आकर्षित गर्दै तिलागुफा,कालिकोट तिलागुफा नगरपालिका वडा न- ५ मा पर्ने तिलागुफा पर्यटक आकर्षण गर्ने महत्त्वपूर्ण पर्यटकीय स्थलको रुपमा स्थापित भएको छ । गुफाकै नाममा नगरपालिका नामाकरण हुनु र नगरपालिका मार्फत पूर्वाधार निर्माण समेत हुनुले तिलागुफा पर्यटक आकर्षण गर्न सफल भएको हो । तिला नदीको छालमै …

बुलबुले ताल-काँक्रेविहार द्रुतमार्गबाट जोडिने

१३ फागुन, सुर्खेत । सुर्खेतको पहिचान बनाउने प्रमुख पर्यटकिय स्थल बुलबुले ताल र काँक्रेविहार हुन । यी दुवै महत्वपूर्ण पर्यटकिय स्थलको दुरी बढीमा दुई किलोमिटर मात्रै रहेको अनुमान छ । नजिकै रहेका दुवै पर्यटकिय स्थलसम्म पुग्ने मोटरबाटोका कारण दुवैको दुरी लामो भएको हो । बुलबुले ताल र काँक्रेविहार जोड्न विचको …

बुरुसे झरना र मालीका मन्दीर क्षेत्र संरक्षण गर्न संस्था गठन

२१ पौष, सुर्खेत । सुर्खेतको चिङ्गाड गाँउपालिकामा रहेको बुरुसे झरना र मालीका मन्दीर क्षेत्रको संरक्षण र प्रवर्धनका लागि मालिका पर्यटन विकास केन्द्र नामक संस्था गठन गरिएको छ । सुर्खेतको एकमात्र बुरुसे झरनालाई महत्वपूर्ण पर्यटकिय स्थलका रुपमा विकास गर्नका लागि खड्क बहादुर चन्दको अध्यक्षतामा मालिका पर्यटन विकास केन्द्रको गठन गरिएको हो …

नेपाल पर्यटन पत्रकार महासंघको पाँचौ स्थापना दिवस सम्पन्न

१६ पुस ,काठ्माण्डौ नेपाल पर्यटन पत्रकार महासंघको पाँचौ स्थापना दिवस सम्पन्न भएको छ । पाँचौ स्थापना दिवसको अवसरमा महासंघले प्रकाशन गरेको मासिक बुलेटिन नेपाल गन्तब्य पर्यटन मन्त्री रविन्द्र अधिकारीले बिमोचन गर्नु भएकाे छ । स्थापना दिवसको अवसरमा बोल्दै पर्यटन मन्त्री रविन्द्र अधिकारीले  नेपाल भ्रमण बर्ष सफल पार्न पर्यटन पत्रकार महासंघको …

नेपाल पर्यटन पत्रकार महासंघको पाँचौ स्थापना दिवस सम्पन्न

१६ पुस ,काठ्माण्डौ नेपाल पर्यटन पत्रकार महासंघको पाँचौ स्थापना दिवस सम्पन्न भएको छ । पाँचौ स्थापना दिवसको अवसरमा महासंघले प्रकाशन गरेको मासिक बुलेटिन नेपाल गन्तब्य पर्यटन मन्त्री रविन्द्र अधिकारीले बिमोचन गर्नु भएकाे छ । स्थापना दिवसको अवसरमा बोल्दै पर्यटन मन्त्री रविन्द्र अधिकारीले  नेपाल भ्रमण बर्ष सफल पार्न पर्यटन पत्रकार महासंघको …

पर्यटन व्यावसायमा सम्बृद्धि र सकारात्मक सोच

– दिपक जैसी वास्तवमा नेपालीको स्वभिमान जोगाउने राष्ट्रिय आर्थिक उन्नतिका लागी सवल सक्षम जनशक्तिको अध्ययन गरी बिज्ञ समुह बाट गहिरो दिर्घकालिन निति नियम अवलम्वन गरी सकारात्मक सोभका साथ अगाडी बढेमा बिदेशी मुद्रा आर्जन रोजगारीको वृद्धिसगै जनताको जिवन स्तरमा सुधार भई पर्यटन व्यवसाय नेपालको विकाश संगै अगाडी वढ्ने छन् नेपाली प्राकृतिक …

पर्यटन क्षेत्रको सरसफाईमा निजि क्षेत्र अग्रसर

प्रेमराज सिम्खडा, कालिकोट ।  मुगुको राराताल घुम्नका लागि पदयात्रामा जाने पर्यटकले प्रयोग गरेका प्लाष्टिकजन्य फोहोरहरु जथाभावी फालेर ट्रेकिङ रुट फोहोर भएको भन्ने खबर अहिले जहितही सुनिन्छ । हुन पनि हो, पदयात्रामा जाने पर्यटकले प्रयोग गरेका सामानहरु उतै फालिन्छन । उचित व्यवस्थापन नहुँदा रुट विग्रिएको छ । त्यसैलाई ख्याल गर्दै एउटा …

पातालगंगामा गणेश मूर्ति स्थापना (भिडियो सहित)

२५ मंसीर, सुर्खेत । वीरेन्द्रनगर ९ पातालगंगा सुर्खेतमा स्थित गणेशथानमा आज (मंगलवार) गणेशको मूर्ति स्थापना गरिएको छ । प्रदेश राजधानीमा रहेका महत्वपूर्ण स्थानहरुलाई पर्यटकिय स्थलको रुपमा विकास गर्नकालागि वडा कार्यालयको समन्वयमा उपत्यका नगर विकास समितिले गणेशको मूर्ति स्थापना गरेको हो । सुर्खेत उपत्यकाको बस्ती बस्ने क्रमको पहिलो बस्ती मानिने पातालगंगामा रहेको …

पर्यटन पत्रकार महासंघले पाँचौ स्थापना दिवस मनाउने

मंसिर, २२  काठमाडौ पर्यटन क्षेत्रमा क्रियाशिल पत्रकारहरुको साझा संगठन नेपाल पर्यटन पत्रकार महासंघ(नेफ्टोज)ले पाँचौ स्थापना दिवस मनाउने भएको छ । पर्यटन पत्रकार महासंघको काठमाडौमा उपलब्धी पदाधिकारीको शनिबार बैठकले स्थापना दिवस मनाउने निर्णय गरेको हो । सन २०१४ डिसेम्बरमा स्थापना भएको महासंघले यही डिसेम्बर ३१ अर्थात पौष १६ गते स्थापना दिवस …

रारामा पुर्वाधारको चुनौती

अविरल ढकाल, जुम्ला २२ चैत्र “कर्णाली संवृद्धिको आधार पर्यटन विकासको पूर्वाधार” भने नाराका साथ कर्णाली प्रदेश सरकारले २०७५ साललाई  कर्णाली-रारा पर्यटन वर्ष मनाउने तयारी गरिरहेकै बेला कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारामा भने पूर्वाधार अभावले चुनौती देखिएको छ । पर्यटकका लागि स्तरीय होटेल, सडक, विद्युत र सञ्चार लगायतका पूर्वाधारको अभाव छ । रारामा पर्याप्त …