राराको प्रवेशद्वार ‘सुर्खेत उपत्यका

१९ चैत, काठमाडौं । राराको प्रवेशद्वारको रुपले चिनिने सुर्खेत मनोरम हावापानी, उपत्यकाहरुको जिल्ला, ऐतिहासिक सम्पदाहरुको भूमि सुर्खेत उपत्यका पश्चिम नेपालको सुन्दर उपत्यका हो । दुनियाँलाई सुन्दरता लठ्याउने राराको गेट वेको रुपमा रहेको सर्खेत कर्णाली प्रदेशको मुकाम सुर्खेत कर्णालीको आधार क्षेत्रको रुपमा रहेको छ । कांक्रेविहार, बुलबुले ताल, देउती बज्यै, जुजुरा दह, कर्णाली …

रारा कर्णाली पर्यटन वर्षलाई सफल बनाउन कर्णाली सरकारले लिनुपर्ने रणनीतिहरु

                                                            हरिहर न्यौपाने                                     …

दशैं आयो बर्दिया राष्ट्रिय निकुञ्जमा जाने हैन् (फोटोफिचर)

रमेश रावल दशैको बेला देश तथा बिदेश घुम्न चाहने नेपालीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज उपयुक्त स्थान हुनसक्छ । देश तथा बिदेशमा घुमेर नपाइने मनोरम आनन्द बर्दिया राष्ट्रिय निकुञ्ज घुमेर पनि लिन सकिने वातावरण रहेको छ । निकुञ्जमा रहेको जैविक विविधता र यहाँ पाइने असंख्या लोपोउन्मुख जंगली जनवार हेर्नका लागि पनि …

रारा ताल

२०२० साल चैत महिनाको उखरमाउलो मौसममा मुगुको रारा ताल पुगेका तत्कालिन राजा महेन्द्रलाई राराले शितलो मात्रै दिएन, कविता कोर्न बाध्य पा-यो । संसारकै राजा महाराजाहरू कठोर हुन्छन्, कतै त झुक्न/पग्लिन पनि सक्नुपर्छ भन्ने सभ्यताले राजदरबारमा प्रवेश पाएकै हुँदैन । उतिखेर राजा महेन्द्र पनि झुक्नका लागि होइन, बहादुरी प्रदर्शन गर्न रारा …

कुपिण्डे दह, सल्यान

सल्यान जिल्लाको पर्यटकीय स्थलको नाम लिनुपर्दा सबैभन्दा पहिले नाम आउँछ– कुपिण्डे ताल । जिल्लाको महत्वपूर्ण पर्यटकीय सम्पदाको रुपमा रहेको कुपिण्डे दह (ताल) कुपिण्डे गाविसमा पर्दछ । जिल्ला सदरमुकाम खलङ्गादेखि २४ किमि पश्चिममा पर्ने यो दह निकै मनोरम र आकर्षक छ । पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिभराउ कुपिण्डे दह …

सुर्खेत बुलबुले ताल

‘सुर्खेत बुलबुल ताल माया मै सानो हुनाले छुट्यो माया जाल….’ कुनै समय चर्चित नेपाली लोकगीत गीत हो यो । यो गीतले प्रेमका कुरा मात्रै नभएर यसले सुर्खेतको वर्णन पनि गरेकोछ ।   यो बुलबुले ताल सुर्खेत वीरेन्द्रनगरको पहिचान हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण बुलबुले ताल २४ बिगाहा क्षेत्रफलमा फैलिएर रहेकोछ …

सुर्खेतको कांक्रेबिहार

-जीवनकुमार शाक्य सुर्खेतको कांक्रेबिहार भग्नावशेष        मध्यपश्चिमान्चल क्षेत्रको भेरी अंचल सुर्खेत जिल्ला लाटीकोईली गा.बि.स. भित्र पर्ने जिल्लाको मात्रै नभएर देशकै ऐतिहांसिक पुरातात्विक महत्वको बिषय हो। यस्को बारेमा व्यापक प्रचार प्रसार हुन नसकेकोले ओझेलमा परेकोछ ।        सुर्खेत उपत्यका वीरेन्द्रनगर नगरपालिकाको  सबै भन्दा उचाईमा अवस्थित कांक्रेबिहार जङ्गल भित्र सबै भन्दा उंचाई अवस्थामा रहेको बौद्ध …