मसरुम पिज्जा र मसरुम चिल्ली

मसरुम पिज्जा  सामग्रीः पिज्जा बेस : ४ वटा मसरुम : २ सय ग्राम क्याप्सिकन : एउटा प्याज : २ वटा कोरेको चीज : २ कप विधि : पिज्जा बेसमा बटर लगाउने । मसरुम सफा गरेर काट्ने । क्याप्सिकन र प्याजलाई लामो आकारमा काट्ने, बेसमा पिज्जा सस लगाएर चीज हाल्ने । त्यसमा …

सिएनएनको उत्कृष्ट पेयपदार्थ सूचीमा परेको ‘नेवा: ऐला’

अमेरिकी सञ्चार संस्था ‘सिएनएन’ ले संसारका ५० मीठो पेयपदार्थको सूची निकालेको थियो। नेपालको एउटा पेय सूचीको ४१ औं स्थानमा थियो। त्यो हो, ‘नेवाः ऐला’। अर्थात्, रक्सी। उक्त रक्सी वर्णन गर्दै सिएनएनले भनेको छ, ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ। यो पिउँदा घाँटीमा एकैछिन पोले पनि पछि अचम्मको आनन्द …

दशै‌ंमा मासुका परिकार

बफ छ्वेला   सामग्री : आगोमा पोलेको बफ ५ सय ग्राम, अदुवा र लसुनको पेस्ट २ टेबुल चम्चा, सुकेको खुर्सानी पोलेर तयार पारिएको पेस्ट २ चम्चा वा आवश्यकताअनुसार, पोलेको गोलभेंडा १ सय ग्राम, नुन स्वादअनुसार, टिम्मुर १ चम्चा, हरियो लसुन १ मुठा तथा तोरीको तेल २ चम्चा । विधि : आगोमा पोलेको …

बनाउने कि गार्लिक पोटाटो बाइट्स ?

सामग्री : उसिनेको आलु ४ वटा, ९–१० वटा लसुनलाई थिचेर चप गर्ने, चिल्ली फ्लेक्स (पिरो नहुने) २ चम्चा, कालो मरिच थोरै, नुन स्वादअनुसार, अण्डा १ वटा, मैदा २ चम्चा, ब्रेडकर्न २ चम्चा । विधि : अण्डालाई छुट्टै फिट्ने । मैदालाई प्लेटमा राख्ने । आलुमा सबै मरमसला मिक्स गरी गोलो आकार दिएर मैदामा …

तपाई पनि चुकाउनी बनाउने की ?

चुकाउनी विशेष प्रकारको अचार हो। यो पश्चिमाञ्चल विकास क्षेत्रमा अत्यधिक प्रयोग गरिन्छ। दही र आलुबाट तयार गरिने यो अचारको सुरुआत पाल्पा जिल्लाबाट भएको मान्यता छ। पाल्पाली नेवार जातिको पूजा, विवाह, पिकनिक तथा अन्य भोजभतेरमा पनि चुकाउनी प्रयोग गरिन्छ। त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रोफेसर राजेश्वर उदय भन्छन्, ‘नेवारी समुदायमा हुने भोजभतेरमा …

चनाको चट्नी बनाउने ?

चना स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक मानिन्छ।यसमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियमलगायतका विभिन्न तत्वहरु प्रशस्त मात्रामा पाइन्छन्।यसलाई भिजाएर,उसिनेर वा आलु तरकारीमा मिसाएर पनि खान सकिन्छ। चनाको प्रयोगबाट अनुहारको छाला सुन्दर बनाउन सकिन्छ। चना भिजाएर राखेको पानीले अनुहार सफा गर्दा अनुहारको छाला सफा हुन्छ। चनाको पीठोमा मह,कागती,गुलाब जल मिलाएर बनाएको मिश्रण अनुहारमा लगाउँदा छाला …

इटालियन पास्ता चाट

सामग्री चाट बनाउन : बोयल गरिएको पास्ता २ कप, उमालेको कर्न आधा कप, मिक्स भेजिटेबल्स (गाजर, काँक्रो, टमाटर, क्याप्सिकन तथा प्याज) १ कप, हरियो धनियाँ काटेको १ चम्चा, ओरिगानो आधा चम्चा, चाट मसला, मस्टर्ड सस तथा मरिचको धूलो आधा–आधा चम्चा, खुर्सानीको धूलो १ चम्चा, कागतीको रस १ चम्चा, चीज स्प्रेड आधा …

चिकेन सुप्रिम विथ मसरुम सस

सामग्री : कुखुराको छातीको भाग १ सय ८० ग्राम, गार्लिक चप १० ग्राम, मस्टर्ड पेस्ट ५ ग्राम, ओलिभ ओयल १ चिया चम्चा, ब्ल्याक पेपर २ ग्राम, क्रिम १ सय ग्राम, बटर १ चिया चम्चा, मैदा १ चम्चा, दूध १ सय मिलिलिटर, नुन स्वादअनुसार, ह्वाइट पेपर २ ग्राम, बेलिफ २ ग्राम, मसपोटाटो …

चिल्ली पोट्याटो बनाउने कि ?

चिल्ली पोट्याटो सामग्री : ३ वटा आलु, मैदा र कर्नफ्लोर आधा–आधा कप (२ चम्चा अलग्गै राख्ने), लसुन काटेको २ चम्चा, अदुवा १ टुक्रा काटेको, हरियो खुर्सानी २–३ वटा काटेको, सोया सस २ चम्चा, भेनेगर १ चम्चा, नुन स्वादअनुसार तथा हरियो प्याज १–२ वटा काटेको । विधि : आलुलाई ताछेर ठूलै आकारमा एउटै …

दशैंमा यसरी बनाउनुहोस् भेज र ननभेज परिकार

१२ असोज, काठमाडौं । भन्नेले भन्छन्,  ‘मीठो-मसिनो खान दशैं कुर्नुपर्दैन ।’ भलै दशैं कुर्नु नपरोस् तर दशैंको स्वाद अरु बेला कहाँ पाइन्छ ? जनै पूणिर्मामा क्वाँटी, माघे संक्रान्तिमा तरुल, तिहारमा सेलरोटी भनेजस्तै दशैंमा मुख रसाउने परिकार हो, खसीको पक्कु । खसीको मासुमा मरमसला मिसाएर धिमा आगोमा पकाइने यो परिकार हरेकको …