किचलोमा नेकपा, शुरुवात कर्णालीबाट

नेपालमा कम्यूनिष्ट पार्टीमा धेरै हाँगाहरु छन् । धेरै हाँगाहरुको विचमा नेकपा एमाले र माओवादीलाई शक्तिशाली पार्टी मानिएको थियो । यि दुइ पार्टीको एकआपसमा हुन्छ भनेर सोच कसैले नराखेको अवस्था थियो । यही अवस्थामा एक्कासी एकता भएको छ । तर एकता प्रक्रिया पूर्णरुपमा टुङ्गिएको छैन् । एमाले र माओवादीको एकता प्रक्रिया …

कर्णालीका सांसदहरुले भिम रावलबाट सिक्नु पर्ने पाठ ( भिडियो सहित )

१७ भदौ सुर्खेत । गौरा पर्व २०७६को अवसरमा काठमाण्डौमा आयोजना गरीएको एक कार्यक्रममा नेकपाका नेता भिमरावलले दिल खोलेर डोटेली भाषामा शुभकामना दिनुभयो । प्रशंसा संरक्षण समुहले आयोजना गरेको उक्त कार्यक्रममा हामी जहाँ भए पनी जे गरेपनी हामीले आफ्नो रहन सहन भेषभुषा र मातृभाषालाइ जहीले पनी सम्झीराख्नु पर्ने सुन्दर सुदुर पश्चिम,अनी …

उजाड खाडाको पुननिर्माण हुन्छ त ?

कालीकोट जिल्लाकै सुख्खा क्षेत्रका रुपमा चिनिने पलाँता गाउँपालिका । यहाँका स्थानियवासीहरु आकाशे पानीको भरमा ज्यून बाध्य । सदियौं देखि पलाँतालाई हेयका दृष्टिले हेर्न गर्यो, कालीकोट जिल्लाको केन्द्रले पनि । मूलुक संघिय संरचनामा प्रवेश गरेसँगै सम्पन्न स्थानिय निकायको निर्बाचनले त्यही भूगोलमा लडीबुडि गरेको र त्यहाँको वास्तविक समस्यासँग पौंठेजोरी खेल्दै हुर्केको नेतृत्व …

सरकार ठूलो कि सरकारले मान्यता दिएका निर्माण कम्पनी ?

मूलुकका अन्य प्रदेश भन्दा कर्णाली प्रदेश सम्पन्न र समृद्ध प्रदेश निर्माण अभियान सुरु भएको प्रदेश सरकारका मन्त्रीहरुले बिभिन्न औपचारिक कार्यक्रमहरुमा घोषणा गर्दै आइरहेका छन् । यस प्रदेशको जल, जमिन, जंगल, जडिबुटि लगायतका श्रोत साधनलाई उपयोग गरि सम्पन्न प्रदेश बनाउने अठोट गरेको प्रदेश सरकार भएका संरचनाहरुको पुननिर्माणमा प्राथमिकता दिएको देखिदैन । …

विज्ञ समूह संघीयका लागि कि प्रदेशका लागि ?

कर्णाली  प्रदेशको विकासका लागि योजना बनाउन, प्रदेश सरकारले गठन गरेको विज्ञको टोलीको पहिलो बैठक काठमाडौंमा बसेको छ । प्रदेशको विकासका लागि गठित टोलीको बैठक प्रदेशलाई बेवास्ता गर्दै सुबिधा सम्पन्न ठाउँमा विज्ञटोलीको पहिलो बैठक बस्नु कत्तिको उचित हो, यसबारेमा छलफल हुन जरुरी देखिन्छ । प्रदेशको विकासका लागि गठित समितिको पहिलो बैठक …

१३ लाख वालवालिकाहरुको सुविधा कटाउनु उचित होइन

करिब ८ बर्ष पहिले देखि प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रदान गरिदै आएको दिवाखाजा कार्यक्रमको कटौति भएसँगै विभिन्न प्रतिक्रियाहरु सार्वजनिक हुन थालेका छन् । २०६७ सालदेखि प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम मन्त्रिपरिषद्ले कटौती गर्ने निर्णय गरेपछि देशभरका १३ लाख बालबालिकाहरु सो सुविधाबाट बञ्चित हुने भएका छन् । यो …

समृद्ध कि कङ्गाल बन्छ कर्णाली प्रदेश ?

मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै कर्णाली प्रदेश सरकारले समृद्ध प्रदेश बनाउने अभियानको थालनी गरेको घोषणा गरेको छ । देशका अन्य प्रदेशहरुको तुलनामा कर्णाली प्रदेश तमाम् सम्भावना बोकेको भुभाग पनि हो । सरकार र सरकारका मन्त्रीहरुले समृद्ध प्रदेश बन्छ भनेर हरेक भाषणहरुमा बोल्न भने बिर्सेका छैनन्, तर यो आर्थिक बर्ष बजेट …

कर्णाली प्रदेशमा श्रम दिवस नाटक कि समृद्धि?

काम आफूले आफ्ना लागि गर्ने हो या अरुलाई देखाउनका लागि – जसले जे काम गर्छ त्यसको परिणामले उसलाई पहिचान दिलाउँछ । जुन प्रकृतिको काम हुन्छ त्यो कत्तिले बाध्यताले गर्छन् त कत्तिले रहरमा पनि । खाली बस्नु भन्दा केही न केही काम गरेकै जाती हुन्छ । भनिन्छ खाली बस्दा, ब्यस्तता नहुँदा …