नेमकिपाद्वारा लाटीकोइली स्वास्थ्य चौकीलाई मास्क हस्तान्तरण

१ असार, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रोचरणको महामारी फैलिरहेको अवस्थामा आज नेपाल मजदुर किसान पार्टीले वीरेन्द्रनगर ९ लाटीकोइली सुर्खेतमा अवस्थित लाटिकोइली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य प्रेम सुवालले स्वास्थ्य चौकीलाई KN 95 मास्क ९ सय ६० थान …

देउती अस्पतालमा मेरुदण्डको सुपरस्पेलिष्ट सेवा शुरु

२४ चैत्र, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा विगत १७ बर्ष देखि स्वास्थ्य सेवा पुर्याउँदै आएको देउती अस्पताल प्रा.लि.ले  मेरुदण्डका विरामीहरुकालागि विषशेज्ञ सेवा शुरु गरेको छ । ग्राण्डी अस्पताल काठमाण्डौंमा कार्यरत अर्थो तथा स्पाइन सर्जन डाक्टर रामकृष्ण दाहालद्वारा मेरुदण्डको सुपरस्पेलिष्ट सेवा शुरु गरेको देउती अस्पतालका डा. लोकेन्द्र  थापाले जानकारी …

सुर्खेतमा पनि देखियो ‘बर्डफ्लु’, पन्छी र अण्डा नष्ट

८,फागुन सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि बर्डफ्लु देखिएको छ । संक्रमण देखिएपछि कुखुरा, चराका साथै अण्डालाई नष्ट गरिएको छ । वीरेन्द्रनगर–१२, नौलो टोलका स्थानीयवासीले पालेका विभिन्न जातका कुखुरामा बर्डफ्लु भाइरस देखिएको हो । संक्रमण पुष्टि भएपछि सबैतिर नियन्त्रणको प्रयास थालिएको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । …

कोरोनाको नयाँ प्रकारको भाइरस नेपालमा पनि भित्रिएको पुष्टी

५ माघ, सुर्खेत । कोरोना भाइरसको नयाँ प्रकारको भाइरस आइरहेको खबर बाहिएको वेलामा नेपालमा पनि यसप्रकारको नयाँ भाइरस भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक प्रेस विज्ञप्ती जारी गरि जनाएको छ । मन्त्रालयले विज्ञप्ती मार्फत पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको …

नयाँ भाइरस यूरोप, जापान र क्यानाडामा समेत फैलिएको पुष्टि

१३ पौष, काठमाण्डौं । बेलायतमा पहिलोपटक पहिचान गरिएको कोभिड–१९ को नयाँ प्रकारको भाइरस यूरोपेली राष्ट्रसहित जापान, क्यानाडामा समेत पुष्टि भएको छ । बेलायतबाट फर्केर स्पेन, स्वीटजरल्याण्ड, स्वीडेन, फ्रान्स र लेबनान पुगेका ब्यक्तिमा समेत भाइरस सङ्क्रमणको पुष्टि भएको हो । क्यानाडाको ओन्टेरियोमा पुष्टि भएका दम्पत्तीको कुनै यात्रा वृत्तान्त वा सम्पर्क नरहेको …

भित्रियो कि नयाँ भाइरस !

१२ पौष, काठमाण्डौं । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन्। १४ जना क्वारेन्टाइनमा छन्। उनीहरूको स्वाब नमुना संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए÷नभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले …

खतरनाक हुन सक्छ, सजग हुनु पर्छ, नयाँ भएकाले धेरै कुरामा अन्यौल

११ पौष काठमाण्डौ । बेलायत, नेदरल्याण्ड, अष्ट्रेलिया, आइसल्याण्ड, डेनमार्कमा कोरोना भाइरसको नयाँ प्रकार द्रूत गतिमा फैलिएसँगै विश्व नै यसबाट तरङ्गित बन्न पुगेको छ । यो भाइरसको फैलावटसँगै बेलायत, वेल्स र स्कटल्यान्डमा नयाँ चौथो स्तरको कडा प्रतिबन्धहरू लागु भएका छन् । विश्वका धेरै देशहरुले बेलायतबाट हुने हवाई तथा स्थलयात्रामाथि प्रतिबन्ध लगाएका छन् …

ढाड भाँचिएर उपचारका लागी पैसा नहुँदा घरमै थलिए कर्ण

१५,मंसिर सुर्खेत । वीरेन्द्रनगर–१० का ५२ वर्षीय कर्णबहादुर नेपाली उपचार खर्च नहुुँदा रोगले घरमै थलिएका छन् । मजदुरी गर्ने क्रममा १२ वर्षअघि रूखबाट लडेर ढाड भाँचिएपछि उनी शारीरिकरूपमा अशक्त भएका हुन् । उतिबेला ऋण र जग्गा बेचेर ढाडको उपचार गरेका कर्णले फेरि अर्को दुर्घटनामा परे । चार वर्षअघि उनी ह्वीलचियरबाट …

वीरेन्द्रनगर सुर्खेतको बाङ्गेसिमलमा रक्तदान

११ भाद्र, सुर्खेत । वीरेन्द्रनगर १ बाङ्गेसिमलमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिका १ नं. वडा कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भैरवस्थान उपशाखाको सहयोगमा स्थानीय बाङ्गेसिमल वजार व्यवस्थापन समितिको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रक्तदान गर्दै १ नं. वडाका वडाअध्यक्ष गंगाराम सुनारले कोभिडको …

लाटीकोइली स्वास्थ्य चौकी १५ शैयाको अस्पताल बन्दै

११ भाद्र, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ मा रहेको लाटीकोइली स्वास्थ चौकी अब स्तर उन्नती भै १५ शैयाको अस्पताल हुने भएको छ । २०३४ सालमा स्थापित लाटीकोइली स्वास्थ्य चौकी अब १५ शैयाको अस्पतालमा स्तर उन्नती हुनलागेको हो । अथक मेहनत पछि अब वडामा रहेको स्वास्थ्य चौकी अस्पतालमा …