क्यान इन्फोटेक २०२१ बैशाख २८ देखि हुने

२ चैत २०७७, काठमाडौं । कम्यूटर एशोसिएशन नेपाल महासंघले यो वर्षको “क्यान इन्फोटेक २०२१” आगामी २०७८ साल वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । क्यान इन्फोटेक २०७८ बैशाख २८ देखि जेठ २ गते सम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघले) जानकारी …

मानव सेवा युवा परिवार कर्णाली प्रदेश गठन

१८ मंसिर,सुर्खेत। मावन सेवा युवा परिवार कर्णाली प्रदेश समिति गठन गरिएको छ । मानवसेवा आश्रम सुर्खेतले मानव सेवा प्रवद्र्धन गरी मानवीय सेवामा युवा सहभागीता बढाउने उद्देश्यले स्वाथ्यकर्मी तथा सामाजिक अभियान्ता महेन्द्र कुमार थापाको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो । समितको सह सहयोगजकमा मनिषा कौशल, सदस्यहरुमा अग्नी अधिकारी, बिन्दु …

यो सूचना प्रविधीको यूग हो, महत्व बुझ्न र बुझाउन जरुरीः मुख्यमन्त्री शाही (भिडियो सहित)

२० बैशाख, सुर्खेत । सूचना तथा प्रविधी दिवश आज मनाईएको छ । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को महामारीको कारणले भर्चुअल प्रविधीबाट मनाइएको हो । कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान)को आयोजनामा आज कोभिड १९ को कारणले पहिलो पटक भर्चुअल प्रविधीबाट ICT Day मनाइएको हो । भर्चुअल कार्यक्रममा देश तथा विदेशका गरि …

कर्णाली प्रदेश स्तरिय क्यान ईन्फोटेक स्थगित

२० फागुन, सुर्खेत । कम्प्यूटर एशोसियसन नेपाल क्यान महासंघ सुर्खेत शाखाले यही फागुन २८देखि चैत्र २ गते सम्म आयोजना गर्ने कर्णाली प्रदेश स्तरिय क्यान ईन्फोटेक २०२० लाई स्थगित गरेको छ । विश्वव्यापीरुपमा मानवजीवनलाई आतंकित पार्दै फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) लाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमका राखेको अवस्थामा …

प्रदेश स्तरीय क्यान इन्फोटेक हुने

८ फागुन, सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा प्रदेश स्तरिय सूचना प्रविधि मेला ‘प्रभु पे क्यान इन्फोटेक २०२०’ सञ्चालन हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान)महासंघ सुर्खेतको आयोजना तथा क्यान कर्णालीको समन्वयमा आगामी फागुन २८ गतेदेखि चैत्र २ गते सम्म हुने भएको छ । आयोजकले बिहिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै …

क्यान सुर्खेत शाखा देश कै उत्कृष्ट दोश्रो शाखा

७ मंसीर, सुर्खेत । कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान) सुर्खेत शाखा देश कै उत्कृष्ट दोश्रो शाखा हुन सफल भएको छ । काठमाडौमा जारी कम्प्यूटर एशोसियसन नेपाल महासंघको  २६ औं अधिवेशनबाट क्यान सुर्खेत शाखा उत्कृष्ट दोश्रो शाखा हुन सफल भएको क्यान सुर्खेतका अध्यक्ष तिलक प्रसाद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो । …

क्यान सुर्खेतको नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण

२० भाद्र, सुर्खेत । क्यान महासंघ सुर्खेत शाखाका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण सम्पन्न भएको छ । गत शनिवार वीरेन्द्रनगरमा सम्पन्न कम्प्युटर एसोशियसन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा सुर्खेतको सातौँ वार्षिक साधारण सभा तथा पाचौँ जिल्ला अधिवेशनबाट निर्विरोध निवार्चित जिल्लाका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । …

फेसबुक चलाउँदै हुनुहुन्छ ? बुँदा नं ९४ ख्याल गर्नोस् !

सामाजिक सञ्जालमा केही विकृति र स्वच्छन्दता देखिए पनि अहिलेसम्म नेपाली नागरिकले खुल्ला अभिव्यक्ति दिादै आएका थिए । नेताहरुलाई खरो अलोचनासहितका कमेन्टहरु पनि गर्न पाइन्थ्यो । तर, अब सरकारले ल्याउन लागेको सूचना प्रविधि ऐन जस्ताको त्यस्तै पारित भयो भने फेसबुक चलाउनेहरुबाटै प्रहरी हिरासत र जेलहरु भरिने सम्भावना देखिन्छ । सरकारले संसदमा …

गुगलको नयाँ अपरेटिङ्ग सिस्टम, के के छन् फिचर्स ?

गुगलले आफ्नो एन्ड्रोइड अपरेटिंग सिस्टमको नयाँ संस्करण एन्ड्रोइड क्यू छिट्टै नै लञ्च गर्दैछ । बहुप्रतिक्षित एन्ड्रोइडको यो नयाँ संस्करणमा धेरै नयाँ फिचरहरु उपलब्ध हुने बताइएको छ । समाचार अनुसार एन्ड्रोइड क्यू मा गुगलले सिस्टम वाइड डार्क मोड फिचर उपलब्ध गराउनेछ । यो फिचर उपलब्ध भएमा स्मार्टफोनमा स्वचालित रुपमा बाहिरी वातावरणको …

नेपाली प्रहरी चौकीमा भारतीय फोनको प्रयोग

चैत २६, लमही  ।  दाङको नाका क्षेत्रका प्रहरी चौकीमा भारतीय फोन नम्बरको प्रयोग भइरहेको छ । नेपालका कुनै पनि सीमको टावरले काम नगर्ने भएपछि दाङको नाका क्षेत्रका प्रहरी चौकीले भारतीय फोन नम्बर प्रयोग गरिरहेका हुन् । नाका क्षेत्रका हरेक गतिविधि भएमा भारतीय फोन नम्बरबाट जिल्ला प्रहरीलाई जानकारी दिने गरेको जिल्ला …