समाजिक कार्यमा एलिजा ,गरीब र असाहयको लागि ७७ जिल्लामानै घर निर्माण गर्दै

०२ पुस, सुर्खेत । पछिल्लो समय कलाकारितासँगै सामाजिक कार्यमा पनि कलाकारहरू निकै सक्रिय बनिरहेका छन् । कलाकार धुर्मुस–सुन्तली समाजसेवामा सक्रियरुपमा लागेसँगै धेरै कलाकारहरु सामाजिक काममा आकर्षित हुनुभएको छ । ट्रेन्ड जस्तै बनेको समाजिक सेवामा अभिनेत्री स्वेता खड्का लगायतका केही कलाकारिता भन्दा बढी यता तिर व्यस्त छन् ।अब यस्तै समाजिक कार्यमा …

‘कहिले भन्थ्यौ डियर’ गीतको म्युजिक भिडियो सार्वजनिक

१,कात्तिक २०७७ । गायिका मेलिना राई र गायक प्रताप दासको स्वर रहेको नयाँ गीत ‘कहिले भन्थ्यौ डियर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा घनश्याम ओलीको शब्द रहेको छ भने लोकप्रिय संगीतकार बसन्त सापकोटाको संगीत रहको छ । महाराज थापा गीतका एरेन्जर हुन् । सार्वजनिक भिडियोमा सहिन प्रजापति, कुशल …

श्रृष्टी र केशवको प्रस्तुतीले सबैको मन छोयो (भिडियो सहित)

१० असोज, सुर्खेत । हिमालय एचडी टिभीमा शुरु भएको डान्सिङ्ग विथ स्टार नेपालको पहिलो भागबाट नै सुर्खेती यूवा नृत्यनिर्देशक केशब थापा र व्लाइण्ड रक्सका श्रृष्टी केसीको प्रस्तुतीले सबैको मन जितेको छ । १६ बर्षको उमेर देखि पूर्णरुपमा आँखाको ज्योति गुमाउनुभएका श्रृष्टीले सुर्खेती यूवा नृत्यनिर्देशक केशब थापाको साथले पहिलो भागबाट नै …

चाँदनीको “के लेखिदियो भाग्यमा” सार्वजनिक

९ साउन, सुर्खेत । कोरोनाको कहरबाट अहिले केही माथि उठेको छ । हुनत सरकारले लकडाउन हटाएर पनि होला । यो ‍समय यतिवेला तीजको समय भैसकेको हुन्छ तर कोरोनाले यो बर्ष असर पारेको छ र पनि तीजका गितहरु विस्तारै सार्वजनिक हुन थालेको छ । यसैक्रममा नवगायिका चाँदनी शाक्यको आवाजमा दुख वेदनाले …

त्रिरत्ना मिडियाको नयाँ तिज गित सार्वजनिक “के छ बुढा हालखबर……”

३ साउन, सुर्खेत । यतिवेला कोरोना भाइरस कोभिड १९ को संक्रमण हाम्रो देशमा केही घट्दै गइरहेको अनुभव भैरहेको वेला नारीहरुको महान चाड हरितालिका तीज पनि नजिकिएको छ । प्रत्येक बर्ष बैशाख देखि नै तीजको रौनक शुरु हुने यसपाली भने कोरोना भाइरसले गर्दा भरखरै शुरु भएको छ । यतिवेला सम्म तमाम …

भारतीय संगितकार वाजिद खानको निधन

बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । आइतबार राती उनको ४२ बर्षको उमेरमा निधन भएको हो । बलिउडमा साजिद–वाजिदको जोडी सर्वाधिक चर्चित मानिछ । वाजिद लामो समयदेखि किड्नीको बिरामी थिए । उनको मुम्बइको एक अस्पतालमा उपचार भैरहेको थियो । तर, स्वास्थ्य अवस्था झनै खराब भएपछि उनको भेन्टिलेटरमा राखेर …

फुटेर हैन जुटेर यो महामारीलाई हटाऔं, मेरोपनि घर छः निर्मल प्याकुरेल

१९ बैशाख, सुर्खेती यूवा सर्जक एवं चलचित्र निर्माता निर्देशक निर्मल प्याकुरेलले कोरोना भाइरस (कोभिड-१९)को महामारीमा खटिएका सुरक्षाकर्मी स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुक कथाव्यथालाई गित मार्फत उजागर गर्नुभएको छ । गितमा निर्मलले पुर्खाले बनाएको इतिहासमा धेरै गर्व गरिसकेको र अब नयाँ इतिहास बनाउने वेला आएकोले फुटेर हैन जुटेर यो महामारीलाई हटाउनुपर्ने बताउनुभएको छ …

डिजे सन्तोषको गितको भिडियो सार्वजनिक (भिडियो सहित)

२८ चैत्र, काठमाडौं । एक समय थियो जुनवेला रिमिक्स गरिएका गितहरुको बजार थियो । त्यती वेला धेरै जनाले डिजेका रुपमा उदाय । त्यहि भिडमा एउटा फरक डिजेको उदय भयो । जुन थिए सुर्खेतका यूवा सन्तोष सुबेदी । डिजे सन्तोषको पहिलो रिमिक्स गित ‘चियाबारीमा हो चियाबारी’ यो गितले निक्कै नै चर्चापायो …

राजु र राधिकाको दोहोरीले ततायो स्टेज, झुमे दर्शक

मिलन श्रेष्ठ माघ,१६ दैलेख । सांस्कृति र खेलकुदको संरक्षण गरौं,डुङ्गेश्वर खेलकुद तथा पर्यटन महोत्सव सफल पारौं भन्ने मूल नाराका साथ यहि माघ १५ गते बुधबार देखी डुङ्गेश्वर गाउपालिकाको डुङ्गेश्वर बजारमा संचालन भएको डुङ्गेश्वर पर्यटन, खेलकुद तथा सांस्कृतिक महोत्सव २०७६को दोस्रो दिन आज जब लोकदोहोरी एवंम् राष्ट्रिय गायिक राधिका हमाल र …