कर्णाली साहित्य समाजले शताब्दी पुरुष जोशीलाई सम्मान गर्ने

५ चैत्र, सुर्खेत । कर्णाली साहित्य समाज सुर्खेतले शताब्दी पुरुष हाम्रो लोकसंस्कृतिका लेखक संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान प्रदान गर्न लागेको छ । शताब्दी पुरुष जोशीको हाम्रो लोकसंस्कृति कृतिले २०१३ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । नेपालमा तीन पटक मदन पुरस्कार पाउने एक मात्र व्यक्तित्व शताब्दी पुरुष जोशी हुनुहुन्छ । …

मुख्यमन्त्री शाहीलाई पत्र : भोको र अनिदो बस्ती सम्झेर फर्क !

श्रद्धेय पुर्वकमाण्डर प्रज्वल, प्रतिबन्धित माेर्चाबाट लालसलाम ! संसदिय लफ्फाजीबाट लादिएकाे तथाकथित प्रतिबन्ध अर्काेतिर पुजीवादीहरुकाे स्वास्थ्य आतंक अनि तिब्रतर गतिमा नै छ । यतिबेला विश्व परिवेश बदलिएको छ । समयचक्र सगै बिज्ञान प्रविधिको अभुतपुर्व आविस्कारले नयाँ सभ्यताकाे खोज गरिरहेको छ । जनताका सेवक भनौ या अझ कम्युनिस्ट क्रा’न्तिकारीहरुका लागि यि र …

“तिमी” र “म” -महेन्द्रबहादुर शाही

महेन्द्र बहादुर शाही मुख्यमन्त्री, कर्णाली प्रदेश तिमी आज को कुरा गर्छौ । म भोलि को। तिमी एक छाक टार्ने कुरा गर्छौ । म जीवन सम्पन्न बनाउनेको । तिमी भिख माग्नेको कुरा गर्छौ । म जीवन जिउने मार्गको । तिमि परनिर्भता को कुरा गर्छौ । म आत्मनिर्भरताको । तिमी सम्पन्नता को …

कर्णालीमै ठूलो धनराशिको पुरस्कार ‘मरीचिका’लाई

२१ मंसीर, सुर्खेत । ‘भाषा, साहित्यको जगेर्नामा हामी सबैको हातेमालो’ भन्ने मूल नाराका साथ स्थापना भएको कर्णाली साहित्य समाजले कर्णालीमै ठूलो धनराशिको पुरस्कार अर्पण गरेको छ । साहित्य समाजका संरक्षक एवम् कथाकार महेशविक्रम शाहले नगद रु. ५० हजार राशिको कर्णाली साहित्य समाज कृति पुरस्कार महेश थापाको कथाकृति ‘मरीचिका’ लाई सम्मान …

कर्णालीको साहित्य क्षेत्रमा सबैभन्दा ठूलो राशीको पुरस्कारको स्थापना

१३ मंसीर, सुर्खेत । कर्णाली साहित्य समाजले कर्णाली प्रदेशकै सबै भन्दा ठूलो राशीको साहित्यिक पुरस्कारको स्थापना गरेको छ । नगद ५० हजार राशीको कर्णाली साहित्य समाज कृति पुरस्कार कर्णाली कै सबै भन्दा ठूलो पुरस्कार राशीको स्थापना भएको हो । यस वर्ष उक्त पुरस्कार २०७५ सालमा नेपाल भरिबाट प्रकाशित भएका कृतिहरु …

दशैं

-गौरी मल्ल   दशैँ ! सुन्छु तिमी आयौ रे , मिठो खाने राम्रो लाउने मौशम बनि आयौ रे , खुशियाली हो कि खै के हो ? सर्बत्र छायो रे …. दशैँ ! सुन्छु तिमी आयौ रे … मेरा घरका भित्ताहरु अझै मेरी आमाको मजेत्रोले ढाकिएका छन् मेरी बहिनीको फरकको प्वालबाट …

“योद्धाको सपना” लोकर्पण हुने

२६ भाद्र, सुर्खेत । कवियत्री देवकी तिमल्सिना ‘समीक्षा’ को प्रथम कविताकृति ‘योद्धाको सपना’ आउँदो शनिबार लोकार्पण हुने भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले एक औपचारिक कार्यक्रममा उक्त कृतिको लोकार्पण गर्ने कार्यक्रम रहेको आयोजक संस्थाका सचिव सरस्वती पन्तले बताउनुभयो । ३९ वटा कविताहरु संग्रहित रहेको उक्त कृतिले …

सुर्खेत बौद्धिक रुपमा समेत परिवर्तनः कवि अधिकारी

२ भाद्र, सुर्खेत । वाङ्मय चौतारी नेपाल सुर्खेत र कर्णाली साहित्य समाजको आयोजनामा वीरेन्द्रनगरमा संयुक्त रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । करिव दुई दर्जन साहित्यकारहरुले रचना वाचन गर्नुभएको कार्यक्रममा कवि राजेन्द्रप्रसाद अधिकारीले २०३५ सालमा जागिरको लागि पहिलो पटक सुर्खेत आउनुभएका अधिकारीले सुर्खेतबाटै आफ्नो साहित्यिक यात्राको सुरुवात भएको बताउनुभयो । …

विश्व नेपाली साहित्य महासंघको अध्यक्षमा लिम्बु

२५ असार, सुर्खेत । विश्व नेपाली साहित्य महासंघको विश्व केन्द्रिय समितिको नयाँ नेतृत्व चयन भएको छ । सुरेन्द्र परदेशी लिम्बुको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समितिको चयन भएको निर्वाचन समिति संयोजक डा. कृष्णप्रकाश श्रेष्ठले जानकारी दिनु भयो । केन्द्रिय समितिका पदाधिकारी तथा केन्द्रिय समिति सदस्यहरुमा एक भन्दा बढि उम्मेदवारी नपरेका …

गजल

बोलुँ भने तिम्रो जवाफले मुटु पोल्छ नबोलुँ त तिम्रो अभावले मुटु पोल्छ मुटु उपहार दिन चाहन्छु, पार्सल गरेर प्रेम नबुझ्ने तिम्रो स्वभावले मुटु पोल्छ रापिलो घामले छिया छिया भएको म जुनकै उजेलीको प्रभावले मुटु पोल्छ मन मनै मनले मात्र चाहेको छु तिमीलाई हररात हुने ऐठन र दवाफले मुटु पोल्छ ।