कालीकोट मा असिना – बालीनाली नस्ट


२३ चैत्र कालीकोट


कालीकोट जील्लमा आज दिउसो भारीमात्रामा असिना पानी पर्नुका साथै जील्लाका नौ वटै स्थानिय  निकायमा लागइएका बालीनाली नस्ट भएको समाचार छ ।

दिउसो करीब अाधा घणटा परेकाे असीना पानीले जील्लामा ठुलो क्षेति पुगेको छ ।  असिनाले के कति क्षती पुगेको भन्ने एकीन हुन सकीरहेको छैन जिल्लाका धेरै जसो ठाउहरुमा फोन सेवा अवरुद्ध भएको जानकारि आएको छ भोली सम्म जानकारी आउने अनुमान छ ।