एन्फा कप अन्तर विद्यालय छात्र तथा छात्रा फुटबल प्रतियोगिता शुरु हुदै (खेल तालिका सहित)


फाईल फोटो ।

सुर्खेत,१५ आषाढ । एन्फाको बार्षिक कार्यक्र अन्तर्गत , सुर्खेत जिल्ला फुटबल संघको आयोजनामा यहि मिती २०७५ साल आषाढ १६ (भोली) देखि कर्णाली प्रदेशको वीरेन्द्रनगरमा एन्फा कप अन्तर बिधालय छात्र तथा छात्रा फुटबल प्रतियोगिता शुरु हुदै छ ।
सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशबहादुर कार्कीका अनुशार भोली देखि शुरु हुने खेलमा छात्र तर्फ कुल १८ वटा क्लबहरुको सहभागीता रहेको बताउनु भयो । कार्कीले छात्र तर्फ राम्रो जिल्ला स्थीत क्लबहरुको राम्रो सहभागीता रहने भएता पनि छात्रा तर्फ सोचे अनुशार सहभागीता हुन सकेन । उहांका अनुशार भोली देखि शुरु हुन लागेको खेल प्रतियोगिताका बिजेता टिमले प्रदेश स्तरिय खेल खेल्ने छ भने प्रदेश स्तरिय खेलमा बिजेता भएको टिमले राष्ट्यि खेल खेल्ने छ ।
कुन टिमले कुन टिम संग खेल्ने छन्ः–

यस्तो रहेको छ खेल तालिका ः–
म्याच नं.      सहभागी टिम
१              अम्मर ज्योती मा.वि. (नेवार)      संग       शिखर मा.वि. (रामघाट)
२            देउती बोडिङ्ग स्कुल(मेहेलकुना)    संग       साउथ एशियन (तातापानी)
३            जन मा.वि (वीरेन्द्रनगर)             संग       कोपिला भ्याली (भैरवस्थान)

४         इगरब्रिज मा.वि. (वीरेन्द्रनगर)         संग      सिद्धार्थ नेशनल को–अप ( वीरेन्द्रनगर)
५        सरस्वती मा.वि.(लेकवेशी)             संग       नवज्योती स्कुल (लाटीकोईली )
६        इलाइट मा.वि (कालन्चौक)           संग       एस.ओ.एस. (कालागाऊ)
७       श्री कृष्ण मा.वि (इत्राम)               संग       सैनिक मा.वि.(मंगलगढी)
८      आनन्द मा.वि(कृष्णगंज)               संग       लालीगुरांस मा.वि.(रामघाट)
९       कोपिला भ्याली (भैरवस्थान)          संग        चिल्ड्रेन प्याराडाइस (खजुरा)