लाटीकोइलीमा रोपाई जात्रा सम्पन्न (फोटोफिचर र भिडियो सहित)


 

३२ श्रावण, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ९ लाटीकोइली सुर्खेतमा आज रोपाई जात्रा सम्मपन्न गरिएको छ ।

वीरेन्द्रनगरमा पहिला विभिन्न ठाँउहरुबाट जात्राहरु निकालिने गरिन्थ्यो तर यो निरन्तरता अहिले वीरेन्द्रनगरको ९ नं वडाको लाटीकोइलीका सबै समुदायको सहयोगमा निकालिने गरिएको छ ।

यसैवीच आज लाटीकोइलीमा रोपाई जात्रा सम्पन्न गरिएको छ ।