माईक्रो बस दुर्घटना हुँदा ३ को मृत्यु, ७ जना घाईते


१३ म‌ंसीर, दैलेख । सुर्खेतबाट दैलेख तर्फ आउँदै गरेको माइक्रोबस आजविहान करिब १०ः४५ बजे दुर्घटना हुँदा ३ जनाको मृत्यू भएको छ ।

भे १ ज १०२९ नम्बरको बस दैलेख जिल्लाको गुराँस गाँउपालिका ५ मुग्रामा दुर्घटना हुँदा ३ जनाको मृत्यु र ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

। विस्तृत विवरण आउन बाँकी …………