‘कहिले भन्थ्यौ डियर’ गीतको म्युजिक भिडियो सार्वजनिक

१,कात्तिक २०७७ । गायिका मेलिना राई र गायक प्रताप दासको स्वर रहेको नयाँ गीत ‘कहिले भन्थ्यौ डियर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा घनश्याम ओलीको शब्द रहेको छ भने लोकप्रिय संगीतकार बसन्त सापकोटाको संगीत रहको छ । महाराज थापा गीतका एरेन्जर हुन् । सार्वजनिक भिडियोमा सहिन प्रजापति, कुशल बिष्ट, जुना सुन्दास र बिना राउतको अभिनय छ । गीतको भिडियो निकै मज्जाको बनेको छ । भने अडियो पक्षले पनि मन छुन्छ । नवराज उप्रेतीले खिचेको भिडियोका अर्जुन पोख्रेल सम्पादक हुन् ।

भिडियोमा कन्सेप्ट तथा निर्देशन सहिन प्रजापतिको रहेको छ ।
साभारःहाई स्पिड नेपाल ।

प्रकाशित मितिः शनिबार, कार्तिक १, २०७७     5:37:00 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *