साझा घर नेपाल मा तिर्थ सुनार


माघ ५ सुर्खेत कर्णाली प्रदेश को राजधानी बिरेन्द्र नगर सुर्खेत मा रहेको साझाघर नेपाल यतिबेला सहयोगीहातहरु को खोजीमा रहेका बेला पुर्ख्यौलीघर दैलेख भई सुर्खेतमा व्यावसाय गरि गरि बस्ने एक सफल व्यावसायी तिर्थ सुनारले साझाघर सुर्खेतमा रहेका असहाय टुहुरा र घर परिबार बिहिन भएका नागरिक लाई आर्थिक तथा सामग्री बितरण गर्ने गरेका छ्न ।
यसै क्रम्मा वेवारिसे अबस्थामा मंगल गढी चोक मा बच्चा जन्माएकी तर कसको बच्चा हो भने कुरा थाह नभएकी एक महिला लाई उद्दार गरि राखियको साझा घर मा गएर ल्यक्टोजिन लगाएत अन्य सामाग्री हस्तान्तरण गरेका हुन सुनार ले साझाघर नेपाल लाई सुरुवात देखि हालसम्म विभिन्न खाले सहयोग गर्दै आएकाछ्न ।
अहिले देशमा तीन तहका सरकार छ्न तर सर्वसाधारण नागरिक को लागी सरकार नभएको अनुभुती भएको तिर्थ सुनार को भनाइ छ। कुराठुला गर्ने सरकारले गरिव दुखी लाई सहयोग गरिदिय हुन्छ ठुला भासण सुनेर जनता व्वाक्क भैसकेकाछ्न भाषन को हैन रासनको खाँचो छ त्यसतर्फ ध्यान दिन सरकार लाई सुनार ले आग्रह समेत गरेका छ्न ।