कालिकोटमा घर भत्किदा एकको मृत्यु,एक घाईते


३ कार्तिक, सुर्खेत । आइतबारदेखी  निरन्तर परेको वर्षाका कारण घर माथिबाट खसेको पहिरोमा परेर कालिकोटमा एक बालिकााको मृत्यु भएको छ ।

घर माथिबाट खसेको पहिरोले घर पुरिँदा कालिकोट महाबै–७ राम्निमा रहेको बिष्णलाल अधिकारीको १८ वर्षीय छोरी स्मृति अधिकारी पुरिएर मृत्यु भएको छ भने १५ बर्षिय युनिसा अधिकारी घाईते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले दिनु भएको छ भने महौ ७ सत्यवडाका २० घर उच्च जोखिमा रहेको छ ।