मंसीर ४ र ५ गते सार्वजनिक विदा


२९ कार्तिक, काठमाण्डौं । नेपाल सरकारले आगामी मंसीर ४ गते सम्पन्न हुने निर्वाचनलाई मध्यनजगर गर्दै मतदान स्थल रहेका विद्यालयहरुमा २, ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको विज्ञप्ती गृह मन्त्रालयले सार्वजनिक गरेको छ ।

त्यस्तै नेपाल सरकारले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुलाई मंसीर ४ र ५ गते सार्वजनिक विदा निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।