सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार


काठमाडौं– सुनको भाउ करिब १२ महिनाकै उच्च भई प्रतितोला रु। ५४ हजार तर, मंगलबार९२०७२ माघ २६०मा एकै दिन प्रतितोला १ हजार रुपैयाँले बढेर सुनको भाउ ५४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

आइतबार ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सनु सोमबार ३ सयले घटेर ५३ हजारमा झरेको थियो। तर, मंगलबार पुनः १ हजारले बढेर ४५ हजारको उच्च बिन्दुमा पुगेको हो। माघ ६ गते प्रतितोला ५० हजारको बिन्दु नाघेको सुन लगातार बढेर वर्षयताकै महँगो भएको हो। मंगलबार तेजावी सुन प्रतितोला ४५ हजार ५३ हजार ७ सय ५० रुपैयाँका कारोबार भइरहको छ।


मंगलबार चाँदी पनि प्रतितोला १५ रुपैयाँले म
हँगिएर ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।