सुर्खेतमा खुकुलो पारिएको निषेधाज्ञा असार ३१ सम्म लम्वियो

२५ कोरोनाको दोश्रो भेरियन्ट भेटिएपछि जारी निषेधाज्ञा खुकुलो पारि भोली असार २६ गते सम्म लगाइएको निषेधाज्ञालाई असार ३१ गते सम्मकालागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा आज जारी सूचनामा निषेधाज्ञा यही असार ३१ गते सम्म थप गरिएको हो । यसैवीच केही दिन यता पुनः कर्णाली प्रदेशमा कोरोना संक्रमितको …

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन

६ असार, काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नमुनामा नयाँ म्युटेसन फेला …

नेमकिपाद्वारा लाटीकोइली स्वास्थ्य चौकीलाई मास्क हस्तान्तरण

१ असार, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रोचरणको महामारी फैलिरहेको अवस्थामा आज नेपाल मजदुर किसान पार्टीले वीरेन्द्रनगर ९ लाटीकोइली सुर्खेतमा अवस्थित लाटिकोइली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य प्रेम सुवालले स्वास्थ्य चौकीलाई KN 95 मास्क ९ सय ६० थान …

अमृत भोजन अभियानलाई शिवशिखरको सहयोग

३० जेठ, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रोचरणको महामारी शुरु भएसंगै कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रदेश आयुर्वेद औषधालयमा सञ्चालित आइशोलेशनमा आज खाद्यान्न सामाग्री हस्तान्त्रण गरिएको छ । वीरेन्द्रनगरमा सञ्चालित शिवशिखर अर्गनाइजेशनको शिवशिखर बहुउदेश्यीय सहकारी संस्था, शिवशिखर एग्रो प्रा.लि. र गार्डेन मार्ट डिपार्टमेण्ट स्टोरले संयुक्तरुपमा औषधालयमा सञ्चालित …

मानव सेवा आश्रम सुर्खेतलाई लायन्सको सहयोग

२३ जेठ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा संचालित मानव सेवा आश्रममा आज लायन्स क्लब अफ सुर्खेत गढीले खाद्यान्न सहयोग गरेको छ । क्लबका अध्यक्षका लक्ष्मण कँडेलले अमेरिकामा बस्ने नेपालीहरुले करिब ४० हजार बराबरको खाद्यान्न सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो “अमेरिकामा रहेका बेस्टर्न हाडफोर्ड लुम्बिनी लायन्स क्लब र …

लायन्स क्लब गढीद्वारा खाद्यान्न सहयोग

१७ जेठ, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रो भेरियन्टको संक्रमण तिब्रगतिमा फैलिए संग प्रदेश आयुर्वेद औषधालय कर्णाली प्रदेशले सञ्चालन गरेको कोभिड आइसोलेसनलाई लायन्स क्लब अफ गढीले खाद्यान्न सहयोग गरेको छ ।   क्लबका अध्यक्ष लक्ष्मण कँडेलले अमेरिकाको कनेक्टिक राज्य नेपाली वेष्टर्ट हार्डफोर्ड लुम्विनी लाइन्स क्लब र हार्डफोर्ड काउन्ट्री …

वीरेन्द्रनगर बजारमा विपन्न परिवारलाई राहत वितरण गर्दै रामजानकी सेवा समाज (भिडियो सहित)

१७ जेठ, सुर्खेत । कोरोना भाइरसको दोश्रो चरणले देश निषेधाज्ञामा भएर विपन्न वर्गलाई जीविका धान्न गाह्रो भैरहेको अवस्थामा आज कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरको वडा नं. ६ मा रहेका ३० घर परिवारलाई खाद्यान्न वितरण गरेको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र भित्र नै रहेका विपन्न असक्त असाहय परिवारलाई रामजानकी सेवा …

देशभर ६०८० जना डिस्चार्ज हुँदा ११६ को मृत्यु

१५ जेठ, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रो भेरियन्टको संक्रमण पछिल्लो चौविस घण्टामा ४ हजार ४८७ जनामा पुष्टि भएको छ । यसै अवधीमा थप ६ हजार ८० जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । त्यसैगरी आज थप ११६ जना संक्रमितले ज्यान गुमाएका छन् । यस्तै कर्णाली प्रदेशमा …

देशभर आज ९८४१ जना कोरोना संक्रमण मुक्त

१४ जेठ, सुर्खेत पछिल्लो चौबिस घण्टमा देशभर थप ६ हजार ९५१ जनामा कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संंख्या अहिलेसम्मकै सबैभन्दा बढी ९ हजार ८४१ रहेको छ । त्यसैगरी आज थप ९६ जना संक्रमितले ज्यान गुमाएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कर्णाली …

पछिल्लो २४ घण्टामा देशभर कोरोनाका ६७१४ जना संक्रमित

१२ जेठ, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण पछिल्लो चौविस घण्टामा संक्रमित हुने भन्दा डिस्चार्ज हुनेको संख्या बढी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले देशभर थप ६ हजार ७१४ जना कोरोना संक्रमण देखिएको बताउनुभयो । उहाँले यही अवधीमा ६ हजार …