प्रोष्टेट ग्रन्थी आफै जाँच्न डा. दीपक रौनियारको १७ प्रश्न !

२०७३/०६/२३ डा. दीपक रौनियार, कन्सलटेन्ट युरोलोजिष्ट प्रोष्टेट ग्लाण्डमा भएको संक्रमण समयमै उपचार भएन भने लामो समयसम्म रहन्छ । त्यसलाई हामी क्रोनिक प्रोष्टाटाइटिस भन्दछौँ । त्यसको पनि सहि उपचार भयो भने ठूलो समस्या होइन तर सहि र समयमै उपचार भएन भने संक्रमण बढ्दै गएर क्यान्सरको रुप लिन सक्छ । पुरुष ग्रन्थी …

कसले लग्यो एक करोड मूल्य बराबरको च्याङग्रा ?

  आश्विन २१, २०७३- दसैंमा पशुबली रोक्न छेटल साङ्गे दोर्जेका भक्त बताउने समूहले बुधबार भक्तपुरको सल्लाघारीमा बिक्री गर्न राखेका च्याङग्रा संरक्षणका लागि भन्दै किनेर हेलम्बुको तार्किघयाङ लगेको बताएका छन् । बुधबार पाँच सय ७२ वटा च्याङग्रालाई १ करोड २ लाख ९६ हजारमा किनेर संरक्षणका लागि लगिएको समूहकी छुल्टिम साङमो बज्राचार्यले …

अमेरिकी डीभी चिठ्ठाको आवेदन खुल्यो, कसरी भर्ने ?

  १८ असोज, काठमाडौं । सन् २०१८ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडीभी) कार्यक्रमको लागि आज मंगलबारदेखि आवेदन खुल्ने भएको छ । नेपालमा स्थानीय समयअनुसार ९:४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ । यो कार्तिक २२ मा नेपालमा स्थानीय समयअनुसार १०:४५ बजे बन्द हुनेछ । डि.भी. …

साधारणसभा के हो ? कसरी गर्ने निर्णयहरु

साधारणसभा भन्नाले कम्पनीको शेयर पूँजीमा हक भएका शेयरवालाहरूको संयुक्त बैठक भन्ने बुझिन्छ । सामान्यतया हरेक वर्षमा एकपटक शेयरवालाहरूले कम्पनीको विविध पक्षका बारेमा छलफल गर्नका लागि औपचारिक कार्यक्रम गर्ने गरिन्छ । सोही औपचारिक कार्यक्रमलाई साधारणसभा भनिन्छ । साधारणसभालाई शेयरवालाहरूले कम्पनीको व्यवस्थापनलाई नियन्त्रणमा लिने कानूनी एवम् व्यावहारिक माध्यमका रुपमा पनि लिन सकिन्छ …

भर्खरै पाकिस्तानमा भारतले गरायो बम बिस्फोट २०० भन्दा बधिकों ज्यान गयो

भर्खरै पाकिस्तानमा भारतले गरायो बम बिस्फोट २०० भन्दा बधिकों ज्यान गयो पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्    साभार : कान्तिपुर

कर्णाली राजमार्गमा असहज यात्रा

आइतबार, १६ असोज २०७३,  जुम्ला- वीर बहादुर विक ना ४ ख १४२६ नम्वर मालवहाक ट्रकका चालक हुन्। हप्तै पिच्छे कर्णालीमा आउजाउ गर्छन्। उनलाई कर्णाली राजमार्गको कालिकोट खण्डको यात्रा निकै कठिन लाग्छ। सडकका विभिन्न स्थानमा पुल निर्माण गर्ने भनिएका पुल निर्माण भएको स्थानमा निकै जोखिम उठाउनु परेको अनुभव उनको छ। ‘खोलामा …

सिटी एक्सप्रेस र मनीग्रामबीच सहकार्य

२०७३/०६/१६ काठमाडौं–मनीग्रामले नेपालमा आफ्नो पहुँच बढाउँदै सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिसँग सहकार्य गरेको छ । यसबाट विदेशमा रहेका नेपालीलाई स्वदेशमा रकम पठाउन सहज भएको छ । दुई कम्पनीबीच सहकार्य गर्ने बिहीवार औपचारिक सहमति भएको हो । दक्षिण एसियाका मनीग्रामका क्षत्रीय निर्देशक शेशागिरी मालियाले सहज र पायक पर्ने सेवा दिन मनीग्राम …

धुर्मुस सुन्तलीलाई सिटी एक्सप्रेसले दियो साढे १५ लाख

काठमाडौं  : सिन्धुपाल्चोकको गिरान्चौरको एकीकृत बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सिटी एक्सप्रेसले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरेको हो। एक जोडी कलाकारले उदाहरणीय काम गरिरहेकाले …

तटस्थता तोड्दै नेपालले लियो भारतको पक्ष

आइतबार, १६ असोज २०७३ प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं— भारत—पाकिस्तानबीच चुलिँदै गएको विवादमा नेपालले तटस्थता तोड्दै भारतको पक्षमा उभिएको छ। पाकिस्तानलाई एक्ल्याउने भारत सरकारको अभियानबारे आइतबार नेपालले धारणा सार्वजनिक गरेको हो। परराष्ट्र मन्त्रालयले २२ दिन अगाडि कास्मिरमा भएको आक्रमणमा भारतीय सैनिक मारिएको घटनाको पनि निन्दा गरेको …

राष्ट्रिय सम्मानसहित पूर्वमन्त्री घिमिरेको कुशको शव बनाएर अन्त्यष्टी

शुक्रबार, १४ असोज २०७३, काठमाडौं–छ दिन पहिले गत आइतबार सवारी दुर्घटनामा परेर त्रिशुलीमा बेपत्ता भएका पूर्व गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसहति बेपत्ता तीनजनाको अन्त्यष्टी गरिएको छ। कुशको शव बनाएर तीनैजनाको शुक्रबार पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको हो। घिमिरेलाई नेपाल प्रहरीको सलामीसहित राष्ट्रिय सम्मान दिइएको थियो। आर्यघाटमा गृहमन्त्री विमलेन्द्र निधि, नेपाल प्रहरीका …