सर्लाही र काठमाडौंका दुई ठाउँबाट उम्मेदवार सिफारिस २८ असोज, काठमाडौं । नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को सहमहामन्त्रीमा मनोनित भएकी छिन् । साथै उनले पार्टीको प्रवास विभागको समेत जिम्मेवारी पाएकी छिन् । थापाले आजै सहमहामन्त्री र प्रवास विभाग प्रमुखमा मनोनयनको पत्र बुझ्दैछिन् । कमल थापा नेतृत्वको राप्रपा छाडेर …
Author: Milan Shrestha
अनसनकै बीच डा. केसीले ६१ औं जन्मदिन मनाए
‘हाम्रा दल र नेताहरू आफूलाई सर्वहारावादी भन्छन्, तर खासमा यिनीहरू सर्वहारामारा हुन्’ डा. गोविन्द केसी आफ्नो जन्मदिन कहिल्यै मनाउँदैनन्। टिचिङ अस्पतालमा बिरामी उपचार र विद्यार्थी पढाउनेबाहेक उनी वर्षको केही समय तलब जोगाएर दुर्गम गाउँ डुल्न जान्छन्। त्यो पनि व्यक्तिगत भ्रमणमा होइन, गाउँका बिरामीको निःशुल्क उपचार गर्न। अस्पतालकै क्वाटरमा बस्ने यी …
कर्णालीबासीको पीडा : हवाई टिकटमा कहिलेसम्म सिन्डिकेट
डोल्पा– कर्णालीका पाँच जिल्ला यातायात सुबिधाको पहुँचबाट निकै पछि छन् । यहाँका जिल्लासम्म पुग्न सडक यातायातको राम्रो सुविधा छैन् नै विकल्पमा रहेको हवाई यातायात पनि भरपर्दो नहुँदा कर्णलीबासीलाई सास्ती व्यहोर्नुको विकल्प छैन । कर्णालीकै डोल्पामा अहिलेसम्म पनि सडक यातायातले छोएको छैन् । डोल्पामा यातायातको एकमात्र विकल्पको रुपमा रहेको जुफाल विमानस्थल …
के पाउँदै छन् आज बिदा हुने सांसदले ?
काठमाडौं : संसद्को कार्यकाल समाप्त भएपछि संसद् सचिवालयले शनिबार सांसदहरूको बिदाइ गर्ने भएको छ । संसद्को अन्तिम बैठक शुक्रबार बसेको थियो ।संसद् सचिवालयका प्रवक्ता भरत गौतमका अनुसार प्रधानमन्त्रीसहित दलका शीर्ष नेता र सभामुखले सम्बोधन गर्न शनिबार बैठक बस्ने, फोटो सेसन गर्ने र साँझ रात्रिभोजसहित सांसदको बिदाइ गरिने भएको छ । …
मजदूर र कर्मचारीको ढाड सेक्ने कर प्रणाली
आयकर प्रणालीको फराकिलो अन्तरको मारमा छ, निम्न मध्यम वर्ग २२ असोज, काठमाडौं । मुलुकमा हाल कायम आयकर प्रणालीका कारण रोजगारीबाट जीवन निर्वाह गर्ने निम्न मध्यम वर्ग मारमा पर्दै आएको छ । परम्परागत खेती प्रणालीबाट बाहिरिएको र ठूलो उद्यममा लाग्न नसक्ने उक्त वर्गकै लागि सरकारी कर प्रणाली भारका रुपमा …
महाकाली अञ्चल अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
महेन्द्रनगर : महाकाली अञ्चल अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द भएको छ । शनिबार राति अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीमाथि हातपात र अस्पतालको सुत्केरी वार्डमा तोडफोड भएको विरोधमा अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले आकस्मिक सेवा बाहेकका सबै सेवाहरु आइतबार बिहान देखि बन्द गरेका हुन् । शनिबार बेलुका सुत्केरी गराउन ल्याइएकी …
चलचित्र अछुत रिलिज
२१ असोज। सामाजिक विभेदमा आधारित चलचित्र अछुत शनिवार सुर्खेतमा रिलिज भएको छ । २१ औँ साताब्दीमा आईपुग्दा पनि समाजमा जातिय विभेद ब्याप्त रहेको भन्दै यसलाई न्युनिकरण गर्न कानुनले मात्र नसक्ने भएकाले मान्छेहरुको शोचाई र चिन्तनमा परिवर्तन ल्याउन चलचित्रले महत्वपुर्ण भुमिका खेल्न सक्ने लेखक तथा निर्देशक बालकृष्ण सुनारले जानकारी दिए …
राष्ट्र बैकका कर्मचारी किन बसे धर्नामा
काठमाडौं–नेपाल राष्ट्र बैकका कर्मचारीले आफुहरुको वृद्धि विकासमा असर पर्ने गरी एकलौटी र अपारदर्शी ढंगबाट कर्मचारी सेवा विनियावली शंसोधनको मस्यौदा खारेज गर्नुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका छन् । कर्मचारीले आईतबारदेखि संसोधित कर्मचारी सेवा विनियावलीको विरोधमा बालुवाटारस्थित केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन् । अन्य कामकारवाही प्रभावित नहुने गरी दैनिक एक …
सेनामा २७ सय जनालाई जागिरको मौका, सिपाहीदेखि सिकर्मी र ड्राइभरसम्म माग
२२ असोज, काठमाडौं । नेपाली सेनामा २७ सय पदमा भर्ना खुलेको छ । आइतबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदहरुमा खुला दरखास्त आह्वान गरेको छ । सेनाले सहायक पण्डित हुद्दा, अमलदार, सैन्य जवान, ड्राइभर, फलोवर्स लेखा जमल्दार लगायतको २ हजार ७ सय १ पदमा दरखास्त …
उत्तर कोरियामा अब एक चिजले मात्र काम गर्न सक्छ- ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग वर्षौं वार्ता गर्दा पनि कुनै उपलब्धि ननिक्लेको भन्दै चेतावनी दिएका छन्। अब उत्तरसँग समस्या समाधान गर्न ‘एक चिजले मात्र काम गर्न सक्छ’ भन्दै ट्रम्पले ट्वीट गरेका हुन्। बिबिसीका अनुसार आफ्नो ट्वीटमा उनले भनेका छन्, ‘राष्ट्रपति र उनका सरकारले उत्तरसँग वर्षौंदेखि वार्ता गर्दा पनि कुनै …










