तीन महिनामा कर्णाली सरकारको जम्मा ७ प्रतिशत खर्च

६ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले सात प्रतिशत मात्र खर्च गर्न सकेको छ । चालु आर्थिक वर्षका लागि एक अर्ब दुई करोड पाँच लाख रुपैयाँ विनियोजित रकममध्ये कर्णाली प्रदेश सरकारले असारको पहिलो सातासम्म सात प्रतिशत खर्च मात्र गर्न सकेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आव …

वीर अस्पतालमा करोडौं भ्रष्टाचारःअख्तियार र सतर्कता केन्द्रले थाले छानविन

महालेखा र सार्वजनिक खरिद अनुगमनले देखाए सिटीस्क्यानमै ९ करोड अनियमिता

बाबियाचाैरमा फ्रि वाईफाई सेवा सुरु

१८ जेठ, सुर्खेत । बजार क्षेत्रका चिया पसलमा चिया पिउदै गरेका ग्राहकहरु शुक्रबार माेवाईल चलाउदै थिए । काेहि फेसबुकमा, काेहि अनलाइन समचार पढ्दै थिए त काेहि ईमेल इन्टरनेट चलाउदै थिए । चाेक चाेकमा स्थानीय नागरिक हरु खुसी देखिन्थे । यसकाे कारण हाे नि:शुल्क ईन्टरनेट सेवा संचालन । बिहिवार साझदेखि पञ्चपुरी …

विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द

१८ जेठ, रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । बाँफिकोट गाउँपालिका–१, पिपल लगिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी मुर्छा पर्न थालेपछि बन्द गरिएको हो । केही दिनदेखि यहाँका ४० जना विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालय …

कर्णालीमै मेरुदण्डको सफल अप्रेशन

१८ जेठ, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कर्णाली प्रदेशकै पहिलोपटक मेरुदण्डको अप्रेसन गरिएको छ। जुम्ला पातारासी गाउँपालिका ५ का ३३ वर्षीया टेकबहादुर बुढाको मेरुदण्डको अप्रेशन गरिएको हो । बनमा बाख्रा चराउनको गएको बेला रुखबाट लडेर मेरुदण्डमा समस्या भएका उनको अप्रेसन जुम्लामै भएपछि निकै खुसी छिन् । …

कर्णाली प्रदेशसभा बैठक: प्रदेश नामकरण विवाद ?

१७ जेठ, सुर्खेत । प्रदेशको नामकरणसम्बन्धी संसद्ले पारित गरेको संवैधानिक प्रस्तावलाई सरकारले अनावश्यक विवादमा ल्याउन खोजेको भन्दै सांसदहरूले चर्को आलोचना गरेका छन् । कर्णाली प्रदेशसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरूले प्रदेशको नामकरण र राजधानी तोक्ने विषयलाई विधेयकसरह प्रमाणीकरण गरी राजपत्रमा प्रकाशन गर्ने सरकारको तयारीप्रति आक्रोश पोखे । सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन …

मदन भण्डारी राजमार्ग बन्ने भएपछि बाहुनडाँगीमा खुशीयाली

१७ जेठ, झापा । सरकारले झापादेखि डडेल्धुरा जोड्ने मदन भण्डारी राजमार्ग बनाउन ठूलो राशिको बजेट छुट्याएपछि यो मार्गको प्रस्थानविन्दु झापाको बाहुनडाँगीमा खुशीयाली छाएको छ । चुरे तथा भित्री मधेशलाई समेट्दै अघि बढ्ने एक हजार २०० किलोमिटर लामो यो राजमार्गको पूर्वीविन्दु मेचीनगर–१ बाहुनडाँगीको पाटापुर रहने छ । अर्थमन्त्री डा. युवराज खतिवडाले …

भारु सटही समस्या सुल्झाउन समय माग

३१ बैशाख । नेपालमा रहेका प्रतिबन्धित भारतीय ५ सय र १ हजारका नोट सटहीका लागि कानूनी र प्राविधिक जटिलता रहेको भन्दै भारतले केही समय मागेको अधिकारीहरूले बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको नेपाल भ्रमणका क्रममा नेपाली पक्षले उक्त विषय प्राथमिकताका साथ उठाएको भन्दै प्रधानमन्त्री केपी ओलीका प्रमुख सल्लाहकारले आउँदो …

नेपाल-भारत: ‘असोजको सुरुसम्ममा सबै मुद्दा सम्बोधन’

नेपाल र भारतले हल हुन बाँकी रहेका सबै द्विपक्षीय मामिला आगामी असोजको पहिलो सातासम्म सम्बोधन गर्न सहमति जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने राजकीय भ्रमणको अन्तिम दिन शनिवार जारी संयुक्त वक्तव्यमा सन् २०१८ को सेप्टेम्बरसम्मको समयसीमाभित्र काम गर्न सम्बन्धित अधकरीहरूलाई निर्देशन दिइएको जनाइएको हो। त्यसअघि शुक्रवारको संयुक्त पत्रकार …