श्रम दिवस नाटक कि समृद्धि –

काम आफूले आफ्ना लागि गर्ने हो या अरुलाई देखाउनका लागि – जसले जे काम गर्छ त्यसको परिणामले उसलाई पहिचान दिलाउँछ । जुन प्रकृतिको काम हुन्छ त्यो कत्तिले बाध्यताले गर्छन् त कत्तिले रहरमा पनि । खाली बस्नु भन्दा केही न केही काम गरेकै जाती हुन्छ । भनिन्छ खाली बस्दा, ब्यस्तता नहुँदा …