सामग्री काजु आधा केजी, पिस्ता १ सय ग्राम, अन्जिर १ केजी, किसमिस २ सय ग्राम, अलैंची पाउडर १० ग्राम, केसर अलिकति, सुकमेल पाउडर ५ ग्राम । विधि सबै ड्राइफ्रुट्स कटिङ गरेर घिउमा तार्ने । अन्जिरलाई गल्ने गरी पकाएर लेदो पार्ने । आवश्यकतानुसार सुकमेल पाउडर, अलैंची पाउडर तथा केसर हाल्ने । …
Category: Inside Kitchen
तिहार विषेशः दुधवरी बनाउने तरिका
सामग्री दूध १० लिटर, छेना ५ सय ग्राम, चास्नी ५ लिटर, सुकमेल पाउडर ५० ग्राम, पिस्ता ५० ग्राम, अलैंची दाना ५० ग्राम तथा चिनी ४ सय ग्राम । विधि एउटा भाँडामा दूधमा चिनी, सुकमेल पाउडर तथा अलैंचीका दाना मिश्रण गरी बाक्लो हुने गरी पकाउने । यसलाई मलाई दूध भनिन्छ । …
तिहार विषेशः काजु बर्फी बनाउने तरिका
सामग्री काजु १ केजी, चिनी ४ सय ग्राम, घिउ २ सय ग्राम, बर्क आवश्यकतानुसार । विधि काजुलाई भिजाएर मिक्स्चरमा पिसी पेस्ट बनाउने । चिनीलाई धूलो पारेर मिक्स गर्ने । अलिकति घिउ कराहीमा तताएर काजुको पेस्ट तथा चिनीको धूलो हालेर पकाउने । बाक्लो हुँदै गएपछि ट्रेमा खन्याउने । हल्का सेलाएपछि चलाएर …
तिहार विषेशः लालमोहन (रसभरी) बनाउने तरिका
सामग्री १ किलो दूधको छेना, २ सय ५० ग्राम खुवा, १ पाउ मैदा, अलिकति बेकन पाउडर, ३ किलो घिउ । विधि दूधको छेना, मैदा, खुवा, बेकन पाउडर सबैलाई एउटै भाँडोमा राखेर मुछ्ने । केही समय मलमलको कपडाले छोपेर राख्ने । एक घन्टापछि त्यसलाई गोलो बनाई घिउमा फ्राइ गर्ने । खैरो …
तिहारका परिकारहरु
सेल सामग्री : मसिनो गरी पिसेको चामलको पिठो १ किलो, खस्रो चामलको पिठो २ पाउ, मैदा २ पाउ, चिनी २ पाउ, अलैंची पिसेको २० ग्राम, घिउ आवश्यकतानुसार । विधि : एउटा गहिरो भाँडामा चामलको पिठो, मैदा, चिनी तथा अलैंचीको धूलो मिसाउने र त्यसमा पानी हालेर मुछ्ने । त्यसलाई आधा घन्टाजति त्यत्तिकै छाड्ने …
दशैंं विशेष- “मटन विर्यानी” बनाउने तरिका
दसैंको समयमा अधिकांश हिन्दु धर्मालम्बीका घरमा खसीको मासुका परिकारहरु पकाइने गरिन्छ। माछा मासु खानेहरुको लागि त झनै दसैंमा खसीको नै मासु खानु पर्छ भन्ने सोच रहेको छ। घरमा मासु ल्याएपनि विभिन्न परिकार बनाउनको लागि सिपको जरुरत पर्छ। तर सिपको अभावमा धेरै परिकारहरु भने बनाएर खाने गरिएको हुँदैन। एकै मासुबाट विभिन्न …
दशैं विशेष- ‘चिकेन क्रिस्पी” बनाउने तरिका
दसैंमा खसी खाने प्रचलन रहेको भएपनि कतिपयलाई खसीको मासु मन पर्दैन। खसीको मासु मन नपर्नेहरुको रोजाइमा माछा वा कुखुराको मासु पर्ने गरेको हुन्छ। घरमा कुखुराको मासु ल्याएपनि विभिन्न परिकार बनाएर खानको लागि भने सिपको जरुरत पर्दछ। कुखुराको मासु मन पराउनेहरुका लागि ‘क्रिस्पी चिकेन’ स्वादीलो परिकार बन्न सक्छ। मूख्य सामाग्री ४ …
दशैं विषेश – मासुका परिकार थरीथरी
ध्रुवप्रसाद आचार्य, मुख्य सेफ, अनुपम फुडल्यान्ड, बत्तीसपुतली, काठमाडौँ कसौँडीमा पकाएको पक्कु मासु चाहिने सामग्री १. खसीको हड्डी नभएको फिलाको मासु १ किलो २. खसीको बोसो २०० ग्राम ३. लसुन र अदुवाको पेस्ट २ चम्चा ४. बेसार डेढ चम्चा ५.खुर्सानीको धुलो १ चम्चा (पिरो नखानेहरूले खुर्सानीको धुलो प्रयोग नगरे पनि हुन्छ) …
दसैंमा मासुका परिकार यसरी तयार गरौं
नीतिमा कार्की, डाइरेक्टर, बाजेको सेकुवा तथा संस्थापक, बाजेको मसला १.टाउको फ्राइ सामग्री खसीको टाउको २ सय ग्राम, जिरा आधा चम्चा, अदुवाको पेस्ट आधा चम्चा, लसुनको पेस्ट आधा चम्चा, बेसार आधा चम्चा, जिराको धूलो आधा चम्चा, धूलो खुर्सानी आधा चम्चा, भेंडेखुर्सानी एक टुक्रा काटेको, प्याज काटेको, गोलभेंडा काटेको, हरियो धनियाँ काटेको एक …
दसैंका लागि शाकाहारी स्न्याक्स
क्रिस्पी पोटाटो सामग्री : आलु २ सय ग्राम, ब्रेडक्रम ५० ग्राम, नुन स्वादअनुसार, जाइफलको धूलो २ ग्राम, तेल आवश्यकताअनुसार । विधि : आलु उसिनेर बोक्रा निकाल्ने । एउटा भाँडामा ब्रेडक्रममा नुन तथा जाइफलको धूलो मिसाई आलु हालेर मज्जाले मुछ्ने । त्यसलाई इच्छाअनुसार आकार दिई डिप फ्राइ गर्ने । यो सजिलैसँग …









