फगत नबिन फर्किदै फर्किदैन बचपन भन्नेहरु भन्छन् एक पटक आउँछ जीवन भन्नेहरू भन्छन् अहिले देश बिरामिमा छ उद्दार गर्नुस् धेरै गरिए आन्दोलन भन्नेहरू भन्छन् सरकारले पेटिसम्मै सडक बनाइ दियो किन …
Category: Literature
तिन गजल
राम अविरल बिष्ट १ कहिले गरिब होला कहिले धनि होला मान्छे न हो जीन्दगीमा जे पनि होला सोच फेरि एकपटक गहिरो सँग सोच के देश भन्दा सुन्दर त्यो चाँदनी होला त्यो बगर फाँटमा परिणत हुनु अगाडी कस्ले पो सोचेको …
गजल
सपना घिमिरे मेरो प्रेमी खेलाडी छ चित्त दुख्छ सबै भन्दा पछाडि छ चित्त दुख्छ जलस्रोतमा दोस्रो धनी हाम्रो देश लोडसेडिङमा अगाडि छ चित्त दुख्छ छिट्टै बन्छ देश बाले भन्नू हुन्थ्यो नेपाल सरकार गफाडी छ चित्त …
मुक्तक
मायासिंह ठकुरी मस्तिष्क बिग्रने यो मन बिग्रने डर छ भनु भने अझै जीवन बिग्रने डर छ जिन्दगी यो यस्तो सफरमा रोकियो कि, बिगत भन्दा भबिस्य झन बिग्रने डर छ ।
गजल
रत्नकमल बिष्ट तिमी शहरमा छौ म गाउमा खाना फरक छ यहाँ तिमीले र मैले लगाउने नाना फरक छ घरमा बाबाले सँधै यस्तो अर्ति दिइरहनु हुन्छ होसियार रहनु है छोरा यो जमना फरक …
बौद्धिक उपन्यास सुवर्णलता
चैत्र १४, सुर्खेत । मालिका केशरीको उपन्यास सुवर्णलता बौद्धिक चेतनाले भरिएको साहित्यकारले बताएका छन् । काठमाण्डौमा आयोजीत कृतिको अन्तरसंवाद कार्यक्रमका बक्ता साहित्यकारहरुले यस्तो बताएका हुन् । साहित्यकार अमर न्यौपानेले भन्नुभयो, ‘नेपाली उपन्यास बजारमा यो उपन्यास आफ्नो छुट्टै पहिचानका साथ उभिन सफल छ । उपन्यास केही लामो भएकाले केही बोझिलो लाग्न …
गजल
पहल असिम धेरै भयो रमाउन छोडेको केटाकेटी आँगनमा बज्न छोडेदेखि हजुरआमाको लोरी आँगनमा म किसानको छोरो गुलाबधारी मान्छे बनिन तारबारका लागि रोपेको छु केतुकी आँगनमा बिहान गाइको गोबरले पोतेर आँगन शुद्व पार्छन् साँझ गाई काटेर भतेर लाउँछन् त्यही आँगनमा बर्खा …
नआई दियोस २०७५
चित्रसिंह गाँउले देशका लागि भुकम्प र नाकाबन्दी ल्याएर देउवाका लागि फेरि चवत्तर साल दोहोर्याएर प्रचण्डको लागि कसैलाई रुक्माङ्गद बनाएर ओलीलाइ अविश्वासको प्रस्ताव दोहरिने गरेर पत्रकारहरुलाई शाही घोषणा फर्काएर कानून प्रयोगकर्तालाई गोपाल पराजुली वनेर नआईदेवस २०७५। विमान चढ्नेहरुलाई एअर बंगला …
गजल
पुष्प अधिकारी “अञ्जलि” बा ले बन्धकीमा भएजति जमीन राखेर अग्लो घर बनाउँदैछन् दुबैपट्टी दलिन राखेर भाग्य हत्केलामा अनि निधारमा भएपछि केही हुँदैन शत्रुले छातीमा संगीन राखेर आमा पनि सुगर र दमको रोगी हुनुहुन्छ कसरी सकिन्छ अस्पतालमा हरदिन राखेर बाँच्न सक्नुपर्छ …
गजल
प्रकाश बम “परीश्रमि” भेषभुसा रहन सहन भन्थिन आमाले नबिर्सिनु घर आगन भन्थिन आमाले गाउ छोडी जो कोहि सहर छिरेपछी मौसमझै फेर्छन मन भन्थिन आमाले जाने बेला बिदाईका हात हरु हल्लाउदै कस्ले गर्छ मेरो जतन भन्थिन आमाले म बुढीलाई नातिहेर्ने रहर लागिसक्यो जुरा बाबू अब …










