१४ भाद्र सर्वोच्च अदालतले ओली सरकारलाई धक्का लाग्नेगरी अर्काे बोल्ड निर्णय सुनाएको छ। अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न आदेश दिएको छ। यससँगै प्रकाण्डलाई जेलमा सडाउने ओलीको योजना चकनाचुर भएको छ। सरकारविरुद्ध आतंक मच्चाएको भन्दै गृह मन्त्रालयले चन्दा असुली मुद्दा लगाई प्रकाण्डलाई कारवाही प्रक्रिया अगाडि बढाएको …
Category: News
फेडवासन पुरस्कारबाट पत्रकार पाण्डे पुरस्कृत
भाद्र १४, सुर्खेत । यस वर्षको फेडवासन वास पत्रकारीता पुरस्कारबाट नेपाल पत्रकार महासंघ कालीकोट शाखाका अध्यक्ष तुलाराम पाण्डे सहित चार जना पत्रकार पुरस्कृत भएका छन् । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले दिने फेडवासन पत्रकारिता पुरस्कारबाट पत्रिका बिधाबाट कान्तिपुर दैनिकका उपसम्पादक कालीकोट संवाददाता समेत रहेका पाण्डे सहित रेडियो बिधाबाट रेडियो सगरमाथामा …
जनसंख्याभन्दा ३४ प्रतिशत बढी टेलिफोन प्रयोगतकर्ता !
१४ भदौ,काठमाडौं । नेपालमा विभिन्न मोबाइल सेवा प्रदायकसँग हालसम्म ३ करोड ८३ लाखभन्दा बढी प्रयोगकर्ता आवद्ध भएका छन् । यसमध्ये कति मोबाइल प्रयोगकर्ता एक्टिभ छन् भन्ने रेकर्ड छैन । गत असारसम्मको तथ्यांकअनुसार मोबाइल सेवातर्फ विक्री वितरण भएको जीएसएम सिमको संख्या मात्र ३ करोड ६२ लाख छ । २० लाख ६२ …
ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
१४ भदौ, काठमाडौं । ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरीको विशेष टोलीले नेपाललाई चाबहिलबाट बिहीबार बिहान पक्राउ गरेको हो । प्रहरी स्रोतले दिएको जानकारी अनुसार बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको …
भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा
१४ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । आजदेखि राजधानीमा शुरू हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन मोदी एयर इन्डियाकाे विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । विमानस्थलमा मोदीलाई रक्षा मन्त्री ईश्वर पोखरेलल, …
निःशुल्क सेवा दिदै शुभकालीका वडा कार्यालय
१३ भाद्र कालीकोट राज्यले चर्को कर असुली गरी रहेको बेला कर्णाली प्रदेशको शुभकालीका गाँउपालीका वडा नं ५ कालिकोटबाट निशु:ल्क काम कार्वाही हुने आज एक सूचना जारी गरि जनाएको छ । “भ्रष्टाचार विरुद्धको चाल, असल शासनको बहाल” भन्ने नारा बनाएर कार्य शुरुगरेको वडा नं ५ ले यही अा.व. देखि व्यक्तिगत घटना …
छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा प्रिन्सीपल पक्राउ
१३ भदौ, बुटवल । छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा बुटवलको एक निजी स्कुलका प्रिन्सीपल पक्राउ परेका छन् । बुटवल ११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सेकेन्डरी इंगलिस बोर्डिङ स्कुलका प्रिन्सीपल तोयाराम पौडेललाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो । स्कुलको होस्टेलमा बस्ने कक्षा १० कि छात्रामाथि अभद्र ब्यवहार गर्ने, गोप्य अङ्गहरु छुने, …
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लोडसेडिङ मुक्त
१३ भाद्र, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला मङ्गलबारदेखि विद्युत्भार कटौतीमुक्त भएको छ। दिनमा पटक–पटक विद्युतभार कटौती खेप्दै आएको प्रतिष्ठानलाई गोठीचौर गाउँपालिकास्थित नौमुले लघु जलविद्युत् आयोजना देपालगाउँले १५ किलोवाट विद्युत् सहयोग गरेपछि प्रतिष्ठानमा २४सै घण्टा बिजुली बल्ने भएको छ। गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी र प्रतिष्ठानका रजिष्ट्रार विश्वराज …
पहिलो खेलमै ओमानसँग हार्यो नेपाल
१३ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । बुधबार भएको खेलमा ओमानले नेपाललाई ७ विकेटले हराएको हो । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । ओमनलाई जित दिलाउन खवार अलीले उत्कृष्ट पारी खेले । अलीले …
वर्षाले बैतडीको केदार माध्यमिक विद्यालय भत्कियो, पठनपाठनमा समस्या
१३ भदौ, बैतडी । केही दिनदेखि लगातारको वर्षाले मङ्गलबार सुर्नया गाउँपालिका–७ कठमडास्थित केदार माध्यमिक विद्यालयको आठ कोठे भवन भत्किएको छ । भवन भत्किँदा रु दुई करोड बढीको क्षति भएको विद्यालयले जनाएको छ । वर्षातले विद्यालय भवनको छत पूर्णरूपमा नष्ट भएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्रबहादुर चन्दले बताए । भवनको छत भत्किएपछि विद्यालयको …







