Category: Slider
फुटपाथ व्यवस्थित गर्दै
वीरेन्द्रनगर सुर्खेतको मुख्य बजारको फुटपाथ व्यवस्थित गर्दै नगर पालिका कर्मचारी र ट्राफिक प्रहरी
सुर्खेत-जाजरकोट जोड्ने भेरी पुल
सुर्खेत जाजरकोट जोड्ने राकम स्थित भेरी पुल उद्घाटन गर्दै मा.उपप्रधानमन्त्रि विजयगच्छदार साथमा मा. पूर्णबहादुर खड्का । फोटो साभारः मा. पूर्णबहादुर खड्काको फेसबुक
सुर्खेत जाजरकोट जोड्ने भेरीनदीको पुल
२५६०औं बुद्ध जयन्ती, सुर्खेत
भेरीनदीमा भेटीएको ३८केजीको ठेहर माछा
तस्वीरः लोकजंग रोकाया
सित्तैमा पानीेे…………..
माँ काली पानी सप्लायर्स लाटीकोइली सुर्खेत जहाँ अहिले पानीको हाहाकार हुदाँ स्थानीयबासीलाई यस सप्लायर्यले खानेपानी सित्तैमा दिने गरेको छ । तस्वीरः प्रवाश
नेपाल पत्रकार महासंघ सुर्खेतको २४ औं स्थापना दिवसको अवसरमा बिहिबार का दिन गरिएको प्रभात फेरी कार्यक्रममा । तस्वीरः मिलन श्रेष्ठ ।
सरसफाई गर्दे……
सुर्खेत जिल्लाको एक मात्र पर्यटकीय एवंम् रमनिय स्थल बुलबुले पार्क सोमबार सफाई गर्दे । प्रत्येक ३–३ महिनामा सरसफाई गर्ने कार्य हुन्छ ।तस्वीरः मिलन श्रेष्ठ ।
भनेर नमानेपछि
सिंहदरवार दक्षिणगेटमा निजामति कर्मचारीको पोशाक अनुगमन गर्दै सामान्य प्रशासन मन्त्रालयका उपसचिव नेतृत्वको टोली । पोशाक नलगाउने ५४५ कर्मचा रीलाई गेटबाटै फर्काइएको छ । तस्वी–रासस










