Google released Android 7.0 Nougat few of months back. It packs tons of features making the Android experience amazing (as if it wasn’t already!). Only a few devices have received the nougat update, though, which is a bummer since Nougat has so much to offer. Read More: Top Android 7.0 …
Category: Technology News
आफ्नै स्याटलाइटको तयारीमा नेपाल
काठमाडौँ, पुस ७ गते । अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट स्थापनाको सम्भावना बढेको छ । करिब ३५ वर्ष अघिदेखिको प्रयास साकार हुने देखिएको छ । स्याटलाइट स्थापनाका लागि विश्वका ख्यातिप्राप्त कम्पनीले आशयपत्र पेस गरेकाले यो काम अगाडि बढ्ने भएको हो । नेपालको आफ्नै स्याटेलाइट नहुँदा सरकारी सूचनाको गोपनीयता चुहावट हुनसक्ने खतरा …
कस्तो छ गुगल पिक्सेल ?
गुगल आफैंले डिजाइन गरेको पहिलो फोन पिक्सेल र पिक्सेल एक्सएलका फिचरहरु कस्ता छन् ? यो फोन बजारमा उपलब्ध फोनको विकल्प बन्न सक्ला ?
यस्तो छ नेपालमा सुरु हुन लागेको फोरजी इन्टरनेटको नालीवेली
कति स्पीड हुन्छ? कति पैसा पर्छ ?
गुगल र फेसबुकले समुद्रमा बिछ्याउँदैछन् इन्टरनेट केबुल अब हंगकंग र अमेरिका जोडिने
चीनको हंगकंग र अमेरिकाको लस एन्जल्सलाई जोड्ने ८ हजार माइल लामो इन्टरनेट केबुल प्रशान्त महासागरमा बिछ्याइने भएको छ ।गुगल र फेसबुकले प्यासिफिक लाइट डाटा कम्युनिकेसन तथा टिइ सबकमसँग मिलेर सन् २०१८ सम्ममा समुद्रमा इन्टरनेट केबुुल बिछ्याउने योजना बनाएका हुन् । हंगकंग र लस एन्जल्स जोड्ने केबुल गत जूनदेखि सञ्चालनमा आएको …
अब आफ्नै स्याटेलाइट
आशयपत्र माग्दै बोलपत्र आह्वान
सुर्खेतमा बैज्ञानिकहरुको जमघट
सुर्खेत, २ असोज । सुर्खेतको वीरेन्द्रनगरमा यही असोज ८ र ९ गते विज्ञान र प्रविधि सम्वन्धी राष्ट्रिय भेला हुने भएको छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा विभिन्न खोज अनुसन्धान गरिरहेका बैज्ञानिक तथा अनुसन्धानकर्ताहरु भोलामा सहभागी हुने छन । विज्ञान र प्रविधीको क्षेत्रमा खोज अनुसन्धान गरिरहेका विशेषज्ञहरुको अनुभव आदान प्रदान गर्न र …
भाइबरले नेपालीलाई दियो सित्तैमा फोन अफर, कुन–कुन देशमा गर्न मिल्छ फ्रि फोन ?
काठमाडौं, २२ भदौ । स्मार्टफोन एप भाइबरले नेपाली प्रयोगकर्तालाई सित्तैमा फोनको अफर अर्थात निःशुल्क ‘भाइबर आउट कल’ सुविधा दिएको छ । दुई साताका लागि राति दुई घण्टाभित्र १० मिनेटका लागि दिइएको यो सुविधा नेपालबाट नेपालसहित ५२ वटा देशमा फोन गर्दा लागु हुनेछ । सेप्टेम्बर ६ देखि १९ सम्म बेलुका ८ …
नेपाल टेलिकमको ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’
१४ भदौ, काठमाडौं । बुबाको मुख हेर्ने दिनको अवसरमा नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’ अफर ल्याउने भएको छ । यो अफर भदौ १६ गते बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । जसअनुसार एकसय …
साढे ८ करोड रुपैयाँमा बिक्यो एप्पलको पहिलो कम्प्युटर
एप्पल कम्पनीले निर्माण गरेको पहिलो पुस्ताको कम्प्युुटर एप्पल वानको नमूना झण्डै ८ करोड रुपैयाँमा बिक्रि भएको छ ।इलेक्ट्रोनिक्स संस्मरणको एक सुनौलो संग्रहणीय वस्तुको रुपमा रहेको एप्पल वानको प्रोटोटाइप सन् १९७६ मा बनेको हो ।एप्पल संस्थापक स्टिभ जब्स र स्टिभ वोज्नियाकले केवल २ सय वटा एप्पल वान निर्माण गरेका थिए पहिलोपटक …







