मनाका हत्याराको कार्बाहीको माग (ज्ञापन पत्र सहीत)


जेठ २७, सुर्खेत ।

अखिल क्रान्तिकारी र अनेरास्वबियूले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्दबहादुर शाहीलाई ज्ञापन पत्र बुझाउँदै कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वार्ड न.९ कि दलित महिला सदस्य मना सार्कीका हत्यारालाई कार्बाहीको माग गरेको छ ।

अखिल क्रान्तिकारीका केन्द्रिय सचिव अम्मरराज शाही र अनेरास्ववियूका सुर्खेत अध्यक्ष धुपेन्द्रबहादुर शाही द्धारा हस्ताक्षरीत ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहीले घटनाको यथासिघ्र छानबिन गर्ने कुरामा आफू लागि परेको बताउनु भयो ।

ज्ञापन पत्र