१६ असोज, रोल्पा । नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता तथा ‘राष्ट्रिय रक्त सम्राट’का रूपमा परिचित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले रोल्पाको लिवाङमा आफ्नो १८८औँ पटक रक्तदान गर्नुभएको छ । रक्तदान मार्फत समाजमा स्वयंसेवी रक्तदानको सन्देश प्रवाह गर्दै… विस्तृतमा

सञ्चारकर्मी विद्या चापागाईँको समूहले सञ्चालन गरेको ‘हेर्ने कथा’मा ‘गजेन्द्र सरको कथा’ हेरेपछि ती सरसँग भेट गर्ने इच्छा मनमा तीव्र बन्न पुगेको छ । गजेन्द्र सर अर्थात् गजेन्द्र राना मगर सुर्खेतको गुर्भाकोट नगरपालिकाभित्र पर्ने गुमीस्थित ढोडेनीमा रहेको जनसंयुक्त विद्यालयमा लामो समयदेखि… विस्तृतमा

मध्यपश्चिमान्चल क्षेत्रको भेरी अंचल सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा न‌ं. ९ (तत्कालिन लाटीकोईली गा.बि.स. भित्र पर्ने) जिल्लाको मात्रै नभएर देशकै ऐतिहांसिक पुरातात्विक महत्वको बिषय हो । यस्को बारेमा व्यापक प्रचार प्रसार र विकास हुन अझै जरुरी रहेको छ । सुर्खेत… विस्तृतमा

समाचार

सबै

नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखाको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । समाजले यसबर्षको दशैं तिहारको शुभकामना आदान-प्रदान गर्दै साधारण सभा सम्पन्न गरेको हो । सभाको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले…

विचार

सबै
Prawash Kumar Shakya
नेवार जातिले तीज मान्दैनन् र…

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन…

Prawash Kumar Shakya
लाखेको बध जायज हो कि…

नेपालको मौलिक सांस्कृतिक सम्पदा मध्ये लाखे नाँचको आफ्नै विशिष्ट स्थान छ । विशेषगरी नेवार समुदायसँग जोडिएको यो परम्परागत मुखौटे नृत्य…

खेलकुद

सबै
कर्णाली याक्सको हेडगेयर पार्टनरमा पलम्बर पाइप

काठमाडौं, असोज ८: नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले पल्मबर पाइपसँगको सहकार्यलाई निरन्तरता दिएको छ । कर्णाली याक्स र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजबीच एनपिएलको तेस्रो संस्करणका लागि सम्झौता भएको हो । सम्झौता पत्रमा बिहीबार कर्णाली याक्सका…

फोटो फिचर

सबै

वीरेन्द्रनगरमा फेरी भाइरल हुँदै “गुलमोहर” फूल

Prawash Kumar Shakya
२१ बैशाख २०८२, आईतवार १२:०२

कर्णाली रङ्गशाला प्रवेश द्वार

Prawash Kumar Shakya
७ बैशाख २०८२, आईतवार १४:२८

तिहार आयो है

Prawash Kumar Shakya
११ कार्तिक २०८१, आईतवार १७:२८

अर्थ

सबै

सुर्खेत, जेठ ११ । सुर्खेतको वीरेन्द्रनगर–३ गण्डकीलाइनमा अवस्थित सुर्खेत होराइजन एकेडेमीले काफल बेच्दै गर्दा दुव्र्यवहारमा परेकी धमिला चौलागाईँका छोरालाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ। केही दिनअघि वीरेन्द्रनगर क्षेत्रमा सडक किनारमा काफल बिक्री गर्दै गरेकी धमिला चौलागाईँको सामान नगर प्रहरीद्वारा फालिएको…

बिचित्र संसार

सबै

कर्णाली दर्शन अनलाइन टिभी

सबै