अर्जुननरसिंह केसी ३ हजार मतले पछाडि


नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी ३ हजार मतले पछाडि परेका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार केसीले ३५ सय ९० मत ल्याएका छन्। एमालेका उम्मेदवार नारायण खतिवडाले ५६ सय १८ मत ल्याएका छन् ।

नुवाकोट क्षेत्र नम्बर २ मा सुरूदेखि नै एमालेले अग्रता कायम राखेको छ।

साभारः सेतोपाटी खबर ।