
सुर्खेत– प्रदेश नम्बर ६ मा प्रतिनिधिसभा र प्रदेशसभा गरी अहिलेसम्म १८ क्षेत्रको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। जसको विवरण यसप्रकार छ :
दैलेख
प्रदेशसभा
क्षेत्र नं. १ (क)
धर्मराज रेग्मी (माओवादी) : १०३६१ (विजयी)
कृष्णकुमार बिसी (कांग्रेस) : ७६४
हुम्ला
प्रतिनिधिसभा
छक्कबहादुर लामा (स्वतन्त्र) :८४९१ (विजयी)
मंगलबहादुर शाही (कांग्रेस) : ८४४४
छिर्मीदोर्ज लामा (माओवादी) : २८५६
प्रदेशसभा (क)
दलबहादुर रावल (एमाले) : ७१५८ (विजयी)
ठाबहादुर रोकाया (कांग्रेस) : ४८११
प्रदेशसभा (ख)
जीवन शाही (कांग्रेस) : ४५१९ (विजयी)
विजय भण्डारी(वाम) : ३९९३
कालीकोट
प्रदेशसभा (क)
कुर्मराज शाही (एमाले) : ११९३५ (विजयी)
टेकराज शाही(कांग्रेस) : ४४८९
प्रदेशसभा (ख)
महेन्द्रबहादुर शाही(माओवादी) : १२३५३(विजयी)
कालीबहादुर सहकारी (कांग्रेस) : ९३४२
जाजरकोट
प्रदेशसभा (क)
गणेशप्रसाद सिंह (माओवादी) : १६९११ (विजयी)
बेदराज सिंह(कांग्रेस) :१२८७८
प्रदेशसभा (ख)
करबीर शाही (एमाले) १५१८५ (विजयी)
दिपकजंग शाह (कांग्रेस) १०३६०
डोल्पा
प्रतिनिधिसभा
धनबहादुर बुढा (एमाले) : ११७६१ (विजयी)
अंगदकुमार बुढा (कांग्रेस) : ३१६७
प्रदेशसभा (क)
नन्दसिंह बुढा (एमाले) : ५४९० (विजयी)
बेगमसिंह ठकुरी(कांग्रेस) : १२१३
प्रदेशसभा (ख)
वीरबहादुर शाही(माओवादी) ः ६४१४ (विजयी)
सुरेशबहादुर शाही(कांग्रेस) ः २१०५
मुगु
प्रतिनिधिसभा
गोपाल बम (एमाले) : १३०३४ (विजयी)
हस्तबहादुर मल्ल(कांग्रेस) : ९८६१
रुकुम पश्चिम
प्रतिनिधिसभा
जनार्दन शर्मा(माओवादी) : ३४४०२ (विजयी)
गोपालजी जंग शाह(कांग्रेस) : १५६५९
प्रदेशसभा (क)
रातो कामी (माओवादी) : १२४७७ (विजयी)
कृष्णबहादुर रोकाय(कांग्रेस) : ५९८०
प्रदेशसभा (ख)
गोपाल शर्मा (माओवादी) : १२६१० (विजयी)
खड्कबहादुर डांगी(कांग्रेस) : ५५७७
जुम्ला
प्रतिनिधिसभा
गजेन्द्र महत (माओवादी) : २२१७३ (विजयी)
देवेन्दबहादुर शाही(कांग्रेस) : १४१४९
प्रदेशसभा (क)
नरेश भण्डारी(माओवादी) : १२५७४ (विजयी)
राजुसिहं कठायत(कांग्रेस) : ८५३५
प्रदेशसभा (ख)
पदम रोकाया (एमाले) : १०४५८ (विजयी)
भिमनिधि हमाल (कांग्रेस) : ५२८०
साभारः नेपाललाइभ अनलाइन
Prawash Kumar Shakya । २३ मंसिर २०७४, शनिबार ०६:५९ बजे