२७ फागुन । कालिकोट । शान्नी त्रिवेणी गाउँपालिका वडा नं ९का अध्यक्ष दुर्गबहादुर केसीलाई कुखुरा चोरी खाएको आरोप लगाई सार्वजनिक रुपमा चरित्र हत्या गर्नेलाई मानहानीको मुद्दा दायर गर्ने कुखुरा मालिक अर्जुन खत्रीले आज एक प्रेस विज्ञप्ती मार्फत जनाउनुभएको छ ।
समाचारको सत्यता थाहा नपाई अनावश्यक रुपमा चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गरिएको प्रति आपत्ती जारी गर्नुभएको हो ।
विज्ञप्ती भिम शाहीको फेसबुकबाट



Milan Shrestha । २७ फाल्गुन २०७४, आईतवार १५:०१ बजे