मौसम कुमार
बैशाख १५, दैलेख । दैलेखको नारायण नगरपालिकामा १ दिने जिवन विमा अभिकर्ता पुर्नताजकी तालिम सम्पन्न भएको छ । एशियन लाईफ इन्सुरेन्स द्वारा सञ्चालित कार्यक्रममा एशियन लाईफ इन्सुरेन्सका कर्णाली प्रदेश इन्चार्ज तथा सहायक महा प्रवन्धक विजय पराजुलीको प्रमुख अतिथ्यता सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पराजुलीले जिवनविमा जिवनमा निकै महत्व रहेको छ जिवन विमा गरे कहिले कसैसगँ हात फैलाउन नपर्ने वताउदै जिवन विमाको महत्व जिवन विमाको आवश्यकता र विमाका प्रकारका बारेमा जानकारी दिनुभयो ।
कार्यक्रममा गत वर्षछुटेका व्यक्तीहरु लाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।



Prawash Kumar Shakya । १५ बैशाख २०७५, शनिबार १०:१० बजे