१९ साउन बुटवल
कर्णालिका प्रत्येेक खोलानालामा पेट्रोल बगिरहेको छ हामिले उपयोग गर्न नसकिरहेका कुरामा जोड दिनु भएको छ ।
आज प्रदेश नं ५को राजधानि बुटवलमा लुम्बिनि भिजन लि. ले आयोजना गरेको सेतिनदि हाईड्रो पावर सम्बन्धि एक अन्तरक्रिया कार्यक्रमा उक्त कुरा राख्नु भएको थियो ।हाम्रै कर्णालीका प्रत्येक खोलानालामा पेट्रोल बगिरहेको छ हामि अन्धकारमा छौ ।तिनै कर्णालि तिला नदिहरूलाइ उपयोग गर्न सके नेपालकै सबैभन्दा धनि प्रदेश बन्न कसैले नरोक्ने कुरा बताउनु भएको हो ।
५००करोडको लगानिमा बन्न लाागेको उक्त हाईड्रो पावरमा २५ हजार महिला सहकारि कर्मिहरूलाई प्रत्क्षरूपमा समाबेस गराउने प्रतेक महिला बाट २५ हजार र १००० जाना वाट कम्तिमा ५ लाख देखि २ करोड सम्म लगानि उठाउने कुरा सँँस्थाका अध्क्ष जगत बहादुर पोख्रेलेे बताउनुु भएको छ । 



Milan Shrestha । १९ श्रावण २०७५, शनिबार ११:४६ बजे