
सुर्खेत, १२ भदौ । सुर्खेत जिल्लाको गोठीकांडा र बयलकांडामा बसोवास गर्दे आईरहेका नेवार समुदायका सार्थ अन्य समुदायले बि.स.२००९ साल देखि प्रत्येक बर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाईने घण्टाकर्ण पर्व अर्थात गठेमङ्कगल पर्वका दिन देखि शुरु हुने लाखे नाच, गाई–जात्रा, रोपाई जात्रा र कृष्णजन्माष्टमी जस्ता जात्राहरु मनाउदै आई रहेको परम्परालाई यथावत् राख्दै
गाईजात्राको भोलिपल्ट अर्थात् आज रोपाइँजात्रा सुर्खेत जिल्लाको लाटीकोईलीमा पनि धुमधामका साथ मनाईएको छ ।
तस्विरहरुः–
Milan Shrestha । १२ भाद्र २०७५, मंगलवार २०:०४ बजे