समयले छोडी जान्छ ……


– गणेश गौतम

समयले छोडी जान्छ हाँस्दा अनि रुदा पनि
बगरै मा जल्नु पर्ने जति शिखर छुदा पनि
भेट्ने कति छुट्ने कति जिन्दगीको सफरमा
एक्लै भईदो रैछ साँच्च संसारैको हुँदा पनि